Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 1:80 - डोटेली नयाँ करार

80 रे बालक बुद्दिले भरिबर बड्डाइ रे बलियो भयो। उनले इस्राएल देशका मान्सनलाइ प्रचार नअरनज्या सम्म उन एकान्त ठाउँमि बस्या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

80 रे बालख युहन्‍ना बड्‌डाइ, आत्‍मामि बलिया हुनाइ गया, रे इज्राएलिनका बिचमि राज्‍यकि असल रइबार प्रचार नअरन्‍ज्‍यासम्‍म तिन खुल्‍ला रुपमि धेकिएनन्। तिन उजाड ठउँरतिर बस्‍या।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 1:80
11 ပူးပေါင်းရင်းမြစ်များ  

यूहन्नाका शिष्या गया पछा येशूले यूहन्नाका बारेमि भिडलाइ भण्न पस्या, “तमन उजाड ठाउँमीकी हेद्दाइ निकल्या? कि बतासले हलाया निङालो?


तसइ बेला बप्तिस्मा-दिन्या यूहन्ना यहुदिया जिल्लाको एक उजाड ठाउँमि बसनथ्या, रे यिसो भण्नाइ प्रचार अरन्थ्या,


क्याकि त्यो परमेश्वरको सामने माहान हुन्या हो। तुइले कभइ दारु रे केइ लगइ नासा लाग्द्या चिज जन पियइ, रे उनरो जन्म हुनाहइ पइल्ली उनले पबित्र आत्मा बठेइ सक्ति पाउन्या हुन।


बालक बुद्दिले भरिबर बड्डाइ रे बलियो भयो, रे परमेश्वरको अनुग्रह उनमी थ्यो।


रे येशू बुद्दिले भरिबर, कदमि रे परमेश्वरको रे मान्सको अनुग्रहमी बड्डाइ गया।


म आफइले ख्रीष्टलाइ पछेण्या थेइन, तर ख्रीष्टलाइ इस्राएल देशका मान्सनले जाणुन भणबर पानिले बप्तिस्मा दिनोइ म आया हु”।


क्याकि ताँ तिनले बादबिबाद अरन्ज्या यहुदि मान्सनलाइ सक्तिशाली रुपमि मान्सनका अगाडी गलत साबित अरिबर पबित्र सास्त्र बठेइ यो साबित अर्यो कि येशूइ ख्रीष्ट हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ