Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 1:78 - डोटेली नयाँ करार

78 हामरा परमेश्वरको कोमल कृपाका लाग्दा यो हुन्या हो, जसेरि सुर्यले हामलाइ उज्यालो दिनाइ चमकिन्छ, तसेरि ख्रीष्ट लगइ स्वर्ग बठेइ हामरा वाँ आउन्याहुन।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

78 क्‍यालाइकि हामरा परमेस्‍वरका कोमल दयाका कारणले स्‍वर्गबटहइ ब्‍याहानको उजालो हाममि पड्‍या छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 1:78
19 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि परमेश्वरले संसारलाइ यिसो प्रेम अर्यो, कि उनले आफ्नो एकइ चेलो लगइ दियो, कि उनमी बिश्वास अद्द्या कोइलगइ नास जनहउ, तर तइले अनन्त जीवन पाओस।


तबइकिलाइ मान्सन इसो भण्नाहान, “हे निनमि पण्या बिउज, रे मर्या बठेइ जिउना होउ, रे ख्रीष्टले तमनलाइ ज्योति दिन्या हुन।”


क्याकि परमेश्वर मेरा साक्षि छन कि कसेरी म येशू ख्रीष्टको प्रेमले तमन सबलाइ भेट्टया इच्छा अद्दउ।


क्याकि तमन ख्रीष्टका भया हुनाले उत्साहित भयाछौ, रे तमनले ख्रीष्टका प्रेम बठेइ सान्तोना पायाछौ, क्याकि पबित्र आत्मासित तमरो संगति छ, रे ख्रीष्ट तमनसित नम्र रे दयालु छन।


तबइकिलाइ जब बठेइ परमेश्वरले तमनलाइ उनरा परमेश्वरका मान्स हुनाइ चुन्यो, रे तमनलाइ प्रेम अर्यो, रे तमन करुणा, दया, दिनता, नम्रता रे धैर्य धारण अर।


तबइकिलाइ हाम अगमबक्ता बठेइ लेखिया पबित्र सास्त्रमि आजी लगइ भरोसा राख्दाउ। यदि तमनले यो सन्देशमि ध्यान दिया भण्या तमनले असल काम अरन्छउ, क्याकि यो ब्याहान नभया सम्म अन्धकारमि चम्किरया बत्ति जसो हो रे बिहानको उज्यालाले संसारमी ज्योति लेया जसो ख्रीष्टको ज्योति तमरा हृदयमि चम्कन्या हो।


कसइसित संसारको धन सम्पति छ, रे आफना और बिश्वासिन खाचोमी पण्या धेकिबरलइ सहयोग नअर्यो भण्या, परमेश्वरको प्रेमले कसेरी तइमि बास अरन्छ?


म येशूले मेरा दुतलाइ यिन कुरणी तमरा वाँ भण्नाइ पठाया छु, जो परमेश्वरका मण्डलिका समुहमी छन। म राजा दाउदको सन्तान हु। म उइ हु जो तारा जसो छ, जो परभातइ धेकिन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ