69 उनले हमरा निउति सक्तिशाली मुक्तिदाता पठाया छन जो उनरा दास, राजा दाउदका बंस हुन।
69 उनुले हामरि निउति आफना सेबक दाउद राजाका बङसमि। एक जनो सक्तिसालि मुक्तिदाता खडा अरिराइछन्।
येशू ख्रीष्टका पुर्खेउलीको नाउँको सुचि यो हो। उन राजा दाउदका बंस हुन, रे राजा दाउद अब्राहामका बंस हुन।
धन्य हुन, हामरा पुर्खा राजा दाउदको राज्य जो परमेश्वरको सक्तिमि आउन्ना छ! स्वर्गमि भया परमेश्वरलाइ प्रसंसा होउ!”
म येशूले मेरा दुतलाइ यिन कुरणी तमरा वाँ भण्नाइ पठाया छु, जो परमेश्वरका मण्डलिका समुहमी छन। म राजा दाउदको सन्तान हु। म उइ हु जो तारा जसो छ, जो परभातइ धेकिन्छ।