57 आब एलीशिबाको बालक पाउन्या दिन आयो, रे तइले एक चेलो जन्मायो।
57 आब एलिसिबाको बच्चा पाउन्या बेला भयो, रे तिनले एक चेलो जन्मायो।
तर स्वर्गदुतले तइलाइ भण्यो, “जन डराइ जकरिया! क्याकि परमेश्वरले तेरो प्रार्थना सुण्या छ। आब तेरि स्वानी एलीशिबाले तेरा निउति एक चेलो जन्माउनेइ हो, रे तुइले तइको नाउँ यूहन्ना राखेइ।
जब राजा हेरोद यहुदिया जिल्लामि सासन अद्दाथ्या, अबियाका दलका जकरिया नाउँ भया एक यहुदि पुजारि थ्या। तइकी स्वानिको नाउँ एलीशिबा थ्यो, तिन लगइ इस्राएलको पइलो पुजारि हारुन बंसकी थिन।
मरियम तिनसित लगभग तीन मैना सम्म बसिबर आफना घर फर्कि।
परमप्रभुले तइमि उनरो ठुलो दया धेकाइराइछ भण्न्या सुणिबर तिनरा पडौसी रे नातेदार तिनसित रमाया।