50 उनरो डर माण्न्या मान्सनमि उनरो दया पुस्ता पुस्ता सम्म रइरन्या हो।
50 उनरो डर मान्यामि उनरो दया। पुस्ताबटहइ पुस्तासम्म रन्या छ।
क्याकि उन, जो सक्तिशाली छन, उनले मेरो निउति महान काम अरिराइछ उनरो नाउँ पबित्र छ।
रे तब मइले कसइले बोल्या सुण्या, रे इसो लाग्यो कि यो परमेश्वरको सिंहासन बठेइ आयाथ्यो। उनले भण्यो, “हे तमन हामरा परमेश्वरका सेवक रे तमन जइले उनलाइ आदर अर्न्छौ, तमन जो ठुला अथवा नाना छौ। सबइ परमेश्वरको प्रसंसा अर!”