44 क्याकि हेर, जब मइले तेरो अबिबादन सुण्या उतनजेइ बालक मेरा गर्भमि आनन्दले उफड्यो।
44 हेर तेरो ढोग मेरा कानमि पडन्ज्याइ मेरा गर्भमि भया बालख आनन्नले उफण्यो।
जब एलीशिबाले मरियमको अबिबादन सुण्यो तब तिनरा गर्भमि बालक उफण्यो, रे एलीशिबाले पबित्र आत्मा बठेइ सक्ति पायो,
म तमलाइ याँ भेटीबर आफ सम्मानित भया माणनउ, मेरा प्रभुकि इजा मलाइ भेट्टाकिलाइ आइ!
तु धन्यकि हइ क्याकि तुइले बिश्वास अरि कि प्रभुले जो तुलाइ भण्याथ्यो त्यो उनले पुरा अद्द्या हुन।”
तइ दिन रमा रे खुशिले उफड, क्याकि स्वर्गमि तमरो इनाम ठुलो हुन्या हो। क्याकि तिनरा पुर्खाले लगइ अगमबक्तालाइ तसोइ अरिराइथ्यो।”