Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 1:41 - डोटेली नयाँ करार

41 जब एलीशिबाले मरियमको अबिबादन सुण्यो तब तिनरा गर्भमि बालक उफण्यो, रे एलीशिबाले पबित्र आत्मा बठेइ सक्ति पायो,

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

41 जबइ एलिसिबाले मरियमको ढोग सुण्‍यो, तबइ तनरा गर्भमि भया बालख उफण्‍यो। एलिसिबा पबित्‍तर आत्‍माले भरिपुर भइन्।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 1:41
15 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि त्यो परमेश्वरको सामने माहान हुन्या हो। तुइले कभइ दारु रे केइ लगइ नासा लाग्द्या चिज जन पियइ, रे उनरो जन्म हुनाहइ पइल्ली उनले पबित्र आत्मा बठेइ सक्ति पाउन्या हुन।


रे जकरियाको घर भितर पसिबर एलीशिबालाइ अबिबादन अर्यो।


रे एलीशिबाले जोरले भण्यो, “सब स्वानिनमि तु धन्यकि हइ, रे तु बठेइ जन्मयाको चेलो धन्यको हो।


क्याकि हेर, जब मइले तेरो अबिबादन सुण्या उतनजेइ बालक मेरा गर्भमि आनन्दले उफड्यो।


तइका बा जकरिया पबित्र आत्मा बठेइ सक्ति पाइबर अगमबाणी बोल्ल पस्या,


येशू पबित्र आत्माले भरिबर यर्दन नदी बठेइ फर्किबर आया। रे पबित्र आत्माले येशूलाइ उजाड ठाउँमि लैया,


पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।


तब पबित्र आत्माले भरिबर पत्रुसले तिननलाइ भण्यो, “यहुदि मान्सनका अगुवा रे मण्डलिका अगुवान हो,


तबइकिलाइ भाइन हो, जइका बारेमि सबलाइ था भया तमन पबित्र आत्मा रे बुद्दिले भरिया, रे सबको आदर पाया सात जाना मान्सन छान जइलाइ हाम यइ काममी नियुक्त अद्दाउ।


तर तिनन पबित्र आत्माले भरि होइबर स्वर्गतिर हर्यो रे परमेश्वरको महिमा रे येशूलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्यो।


तब हननिया शाउल बस्या घरमि गया, रे तिनमि आफना हात राखिबर भण्यो, “भाइ शाउल, जो प्रभु येशू तु आउन्नार्या बाटामि तेरा वाँ धेका पड़िरइथ्या, तुइले दृष्टि पाउ रे तु पबित्र आत्माले भरिपूर्ण होइजा भणि उनले मलाइ पठाया हो।”


दारु खाइबर जन मात्तिय, क्याकि यइले मान्सनलाइ असभ्य रे अनियन्त्रित तरिकाले ब्यबहार अद्द्या बनाउन्छ, बरु तमनलाइ पबित्र आत्माले नियंत्रण अद्द दिय।


बिश्वासीनको आराधनाको दिनमि पबित्र आत्मा ममि आया रे मइले मेरा पछाडी कसइलाइ मसित बोल्या जसो सुण्या, जो तुरहिको जसो चर्को रे स्पष्ट थ्यो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ