39 केइ दिन पछा मरियम तयार भइन रे छिट्टाइ यहुदिया जिल्लाको पाहाडी क्षेत्रको एक गाउँमी गइ,
39 केइ दिनपाछा मरियम अतासिबर यहुदिया छेत्रमि पड्डया एक पाहाडि गाउँमि गइन्।
रे मरियमले भण्यो, “हेर म परमप्रभुकि दासी, मलाइ तमले भण्या जसो होउ।” तब स्वर्गदुत तइ बठेइ बिदा भया।
रे जकरियाको घर भितर पसिबर एलीशिबालाइ अबिबादन अर्यो।
तिनन सब डरले भरिया। यहुदिया जिल्लाको पाहाडी क्षेत्रभरि यइ घटनाको चर्चा फैलियो।