Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




लूका 1:33 - डोटेली नयाँ करार

33 उनले याकुबको बंशमि सदाइ राज्य अद्दया हुन, रे उनले राजाका रुपमि सदाइकिलाइ राज्य अद्द्या हुन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ

डोटेलि

33 रे उनुले याकुबका बंसमि सदाइँलाइ राज्‍य अद्‌या छन्। उनरो राज्‍यको अन्‍त्‍य हुन्‍या आथिन्‌।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




लूका 1:33
28 ပူးပေါင်းရင်းမြစ်များ  

येशू ख्रीष्टका पुर्खेउलीको नाउँको सुचि यो हो। उन राजा दाउदका बंस हुन, रे राजा दाउद अब्राहामका बंस हुन।


तब येशूले तिनरा वाँ आइबर भण्यो, “स्वर्ग रे धर्तिको सारा अधिकार मलाइ दिराइछ।


मरियमले स्वर्गदुतलाइ भण्यो, “यो कसेरी हुन सकन्छ, क्याकि म एक कन्या हु।”


तर म भणनइन कि परमेश्वर आफ्नो बाचा पुरा अददाइ असफल भया छन। क्याकि इस्राएलका सब बंस साच्ची परमेश्वरका मान्सन होइन।


रे तमन ख्रीष्टमी एकतामी छौ भण्या, तमन अब्राहामका पक्‍का सन्तान हउ रे तमन परमेश्वरले बाचा अर्या आशिषमी उत्तराधिकारी भयाछौ।


यिन आज्ञापालन अद्द्या सब मान्सन प्रति परमेश्वर दयालु होउन, रे तिनन सान्ति पाउन सकुन। तिनन परमेश्वर बठेइ छानिया इस्राएल देशका मान्सन हुन।


क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।


तर चेलोका बारेमि उन भण्नाहान, “हे परमेश्वर, तमरो राज्य सदासर्वदाकि निउति रइरन्छ, रे उनले आफना राज्यमि न्यायसित राज्य अद्दाहान।


पइ सातौ स्वर्गदुतले आफ्नो तुरहि बजायो। मइले स्वर्ग बठेइ इसो भण्नार्या ठुलो आवाज सुण्या, “संसारमी राज अद्द्या आब कोइलगइ छइन। केवल हामरा प्रभु, परमेश्वर रे उनरा चुनिया, ख्रीष्ट। रे उन सदासर्वदा राज्य अद्द्या हुन।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ