म यो भण्नउ क्याकि जब बप्तिस्मा दिन्या यूहन्नाले कसेरी धर्मि जीवन जिउन्या भणिराइथ्यो, तमनले उनलाइ बिश्वास अर्यानु। तर कर उठाउन्यावाला रे बेश्याले उनमी बिश्वास अर्यो, रे तमनले यो धेकिबर लगइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीयानु, रे उनमी बिश्वास अर्यानु।”
यूहन्नाले यर्दन नदिका चारैतिरका क्षेत्र तिर गइबर मान्सनलाइ यिसेरी प्रचार अद्द पस्या, “मान्सनलाइ बप्तिस्मा लिनु खाचो छ, यो धेकाउनाइ कि उन सब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या छन, ताकि उन क्षमा पाउन सकुन।”