Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यहूदा 1:7 - डोटेली नयाँ करार

7 यिन इस्राएली रे स्वर्गदुत जसेइ सदोम सहर रे गमोरा सहरमि रे तिनरा नजिकका सहरमि बस्सया मान्सनलाइ भया कुरणी सम्ज। मान्सन अनैतिक भयाथ्या रे सब प्रकारका ब्यभिचारले भरिया थ्या। तबइकिलाइ परमेश्वरले तिननलाइ आगोले भस्म पाण्यो। तिननसित भया कुरणी झुटा शिक्षककि निउति चेतावनी भया छ कि तिननलाइ लगइ अनन्त आगाले सजाय दिइन्या हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यहूदा 1:7
27 ပူးပေါင်းရင်းမြစ်များ  

साँच्चि, म तमनलाइ भण्नउ, न्यायका दिनमि तइ सहरको दसा भण्ना बरु सदोम सहर रे गमोरा सहरको हालत बड्ता सइ सकीन्या हुन्या हो।”


तर म तमनलाइ भण्नउ, परमेश्वरले न्यायका दिनमि तमलाइ दिन्या दण्ड भण्ना टुरोस रे सदोम सहरलाइ दिन्या दण्ड कम हुन्या हो।


तइ पछा मइले मेरा बाँउतिरका मान्सनलाइ भण्न्या हु, “तम श्रापित मान्स हो, म बठेइ दुर हो रे सैतान रे उइको दुतका निउति परमेश्वरले तयार अर्याको अनन्त आगामी जा।


तर जइ दिन लोत सदोम सहर छाडिबर गया, अग्गास बठेइ आगो रे गन्धक बर्सिबर तइ सहरमि भया सब मान्सनलाइ नष्ट पाड्यो।


तमनलाइ पक्‍का था छ कि दुष्ट मान्सन परमेश्वरका राज्यका हकदार हुनाइन। कसले तमनलाइ धोका जन देउ। जो मान्सन अनैतिक, मुर्तिपुजक, व्यभिचारि, समलिङगि, पुरुषगामि।


रे उनले हामलाइ रे तिननलाइ अइल पाउन्नारया कष्ट बठेइ छुटकारा दिन्या हुन। यो तइ बेला हुन्या हो, जइ बेला प्रभु येशू आफना सक्तिशाली स्वर्गदुतसित आगाको ज्वालाले घेर्या स्वर्ग बठेइ आउन्याहुन।


परमेश्वरलाइ नपछेण्न्यालाइ रे हामरा प्रभु येशूको बारेमि सुसमाचार स्वीकार नअद्यालाइ उनले दण्ड दिन्या हुन।


आफ बिश्वासि हु भणन्या भौतले यिन झुटा शिक्षकका अनैतिक कुरणीको अनुसरण अद्द्या हुन, रे बिश्वास नअद्द्या और मान्सनले साँचो जीवन बिताउन्या बारेमि निन्दा अद्द्या हुन।


परमेश्वरले सदोम सहर रे गमोरा सहरका मान्सनलाइ दोषि ठहराया थ्यो, रे तिनरो छार नभया सम्म तिननलाइ बाल्यो। ताकि तिननसित भया कुरणी उनरा आज्ञा नमाणन्या सब मान्सनकि निउति चेतावनी हुन्या हो।


तर परमेश्वरले तसइ बचनले अग्गास रे पृथ्बी अइल लगइ अस्तित्वमि राख्या छ, ताकि तिननलाइ आगोले नास अद्द सकउ। परमेश्वरले तिनन मान्सनलाइ न्यायकी दिनकि निउति राख्या छ, उनले तिनन मान्सलाइ नास अद्द्या हुन, जइले उनरो आज्ञापालन अद्दइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ