यहूदा 1:17 - डोटेली नयाँ करार17 तर प्रिय हो, तमनले हामरा प्रभु येशू ख्रीष्टका छान्या शिष्याले अगाडी बठेइ भण्या कुरणी सम्ज। အခန်းကိုကြည့်ပါ။ |
हाम त परमेश्वरका मान्सन हौ, तबइकिलाइ जइले परमेश्वरलाइ चिनन्छ, उइले हामरा शिक्षालाइ स्वीकार अरन्छ। तर जो परमेश्वरको मान्स होइन तइले हामरा शिक्षालाइ अस्वीकार अरन्छ। इसइ बठेइ हाम जाण्नाउ कि जो पबित्र आत्मा बठेइ दिया शिक्षालाइ स्वीकार अरन्छ त्यो सत्य छ अथवा उइसित सैतानको सक्ति छ जइले मान्सलाइ धोका दिन्छ।
प्रिय हो, हाम सबइ सहभागी भया येशू ख्रीष्ट बठेइ आउन्या हामरो मुक्ति रे नयाँ जीवनका बारेमि लेख्द्या मइले हरेक प्रयास अद्दाथ्या। तर आब म यइ चिठ्ठीका माध्यम बठेइ तमनलाइ उत्साहित हुनाइ आग्रह अद्दउ, ताकि तमनले ख्रीष्टिय बिश्वासलाइ बचाइ राख्दाइलाइ आजी कडा परिश्रम अद्द सक। परमेश्वरले आफ्ना मान्सनलाइ यो बिश्वास एकइ बेर दिइसक्या छ, रे यइलाइ परिबर्तन अद्द सकिनइन।