Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यहूदा 1:16 - डोटेली नयाँ करार

16 यिन मान्सन सदाइ परमेश्वरको बिरुद्दमि बोल्लाहान रे और मान्सनमि दोस मान्तर धेकाउनाहान। तिनरा ह्रदयले सोच्या अनसार तिनन लगातार दुष्ट काम अददाहान। तिनन आफइले आफ्ना बारेमि घमणडि कुरणी अददाहान रे आफ्ना फाइदाकी निउति और मान्सनकि चाप्लुसी अददाहान।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यहूदा 1:16
38 ပူးပေါင်းရင်းမြစ်များ  

“यइ मान्सले त पापीनलाइ ग्रहण अरन्छ, रे तिननसित खानपिन अरन्छ” भणि फरिसि मान्सनको समुह रे मोशाको कानुन सिकाउन्यावाला गनगन अद्द पस्या।


जबइ मान्सनले यो धेक्यो, तिनन सब यिसो भणबर गनगन अद्द पस्या, “उन पापिका घर पाउना भइबर गया।”


फरिसि मान्सनको समुह रे तिनन मोशाको कानुन सिकाउन्यावाला उनरा शिष्याका बिरुद्दमि इसो भणबर गनगन अद्द पस्या, “तमन कर उठाउन्या रे पापीसित बसिबर क्याकि खान्छौ?”


तब यहुदि मान्सनले उनरा बिसयमि गनगन अर्यो क्याकि उनले भण्यो, “स्वर्ग बठेइ ओलीबर आया रोटी म हु।”


तर यइ बिसयमि आफना शिष्या गनगनाया भणि येशूले आफना मनमि था पाइबर तिननलाइ भण्यो, “कि यइ कुरणीले तमनलाइ ममि बिश्वास अद्दाइ रोक्दा छ?


हामले गनगन अद्दु पड्डइन जसेरि तिनन मध्ये कतिले अर्यो, रे परमेश्वरले पठाया स्वर्गदुतले तिननलाइ मार्यो।


तर म भण्नउ कि पबित्र आत्माको अगुवाइ अनसार जीवन बिता, रे तमनको पापमय स्वभावको इच्छा पुरा अद्दया आथिनु।


रे जो मान्सन उद्दारकर्ता येशू ख्रीष्टका हुन तिननले उत्कट चाहाना रे इच्छासितको पापमय स्वभाबलाइ छाड्या छन, अथवा तिनरा पापमय स्वभाव क्रुसमि मार्या छन।


गनगन रे वाद-बिबाद नअरिबर जम्माइ काम अर।


तर तमन परमेश्वरलाइ नचिन्न्या अविश्वासीकी जस्या आफना शरीरका दुष्ट इच्छाको दास जन बन।


रे तिनरो दिमाक ननिका संकाले भरिया हुन्छ रे तिनन औरसित लगातार बिबाद अददाहान। रे तिनन सत्य कि हो बुज्जाइन्न, तिननले सोच्चाहान कि परमेश्वरको सेवा अददु भण्याको धनि हुनु हो।


क्याकि इसो समय आउन्ना छ, जब तिननले सत्य शिक्षालाइ स्वीकार अद्द्या होइन्न, तर तिननले आफ्ना इच्छा अन्सार हिट्या हुन रे तिननले भौत शिक्षकका कुरणी सुणन्या हुन।


आफ्ना बाको आज्ञापालन अद्द्या निका बच्चाइकि जसेरि परमेश्वरको आज्ञापालन अर। तमनले परमेश्वरको सत्यता नजाण्या बेला इच्छा भया ननिका काम जन अर जो तमन पइल्ली अद्द्या अरन्थ्या।


प्रिय हो, तमन यइ संसारमी बिदेशी रे प्रबासी जसाइ बन्याछौ। म तमनलाइ बिन्ति अद्दउ कि तिन सबइ दुष्ट शारीरिक इच्छा बठेइ टाडा बस, क्याकि इसा चाहाना तमरा आत्माको बिरोधमी सदाइ लड्डाहान।


जइका लाग्दा तइ मान्सले यइ पृथ्बीमि आफ्नो बाँकि जीवन आफ्नइ पापी मानब इच्छा पुरा अरिबर बाँच्या आथिन, तर उइले परमेश्वरले चाया काम अद्द्या हो।


परमेश्वरले पक्‍कालगइ तिन झुटा शिक्षकलाइ दण्ड दिन्या हुन, जइले आफ्नो दुष्ट, लाज लाग्दो इच्छा अनसार काम अददाहान, रे तिननमि परमेश्वरको अधिकार भया इन्कार अददाहान। तिनन हठी रे अहंकारी हुनाहान। तिनन स्वर्गमि भया महिमित प्राणिका बारेमि अपमान अद्द डराउनाइन।


तिननले तिन मान्सनलाइ लोपमि पाड्डाहान जो भर्खरइ बिश्वासि भया छन रे दुष्ट मान्सनले अद्द्या काम अद्द छाडया छन। तिननले तिनरो पापी मानब स्वभाबले अद्द चाया खराब काम अददाइ उत्साहित अरिबर तिननलाइ पापको लोपमि फसाउनाहान।


सब भण्ना महत्त्वपुर्ण कुरणी यो हो कि तमनले यो बुज्जु पणन्छ कि अन्तिम दिन भण्ना ठीक पइल्लिका दिनमि केइ मान्सन धेका पड्डया हुन, जइको जीवन आफनाइ ननिका इच्छा बठेइ नियन्त्रित हुन्छ। तिननले ख्रीष्ट फर्कि आउन्या कुरणीलाइ ठट्टामी उडाउन्या हुन।


उनले सब मान्सनको न्याय अद्दया हुन रे सब भक्तिहिन मान्सनले अर्या सब अनैतिक रे दुष्ट काम रे उनरा बिरुद्दमि पापी मान्सनले बोल्या अपमानित शब्दको दण्ड दिन्या हुन।”


तिननले भण्याथ्यो आखिरी दिनमि प्रभु रे उनरा मान्सनको ठट्टा अद्द्या हुन्या हुन। यिन मान्सनको जीवन आफनो अभिलासाले नियन्त्रण भया हुन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ