यहूदा 1:13 - डोटेली नयाँ करार13 जसेरि समुद्रका बलिया छालले फोहोर फिज ल्याउछ, यिन मान्सनले लाज नभया काम अददाहान। जसेरि केइ तारा बिना दिसाका हुनाहान रे तिननमि भर पड्ड सकिनइन, तसेरि तमनले यिन मान्सनका पछा लाग्दु हुनइन। तबइकिलाइ सदाइकि निउति अन्धकारमि परमेश्वरले तिननकी निउति एक ठाउँ राख्या छ, जाँ केइलगइ उज्यालो हुनइन। အခန်းကိုကြည့်ပါ။ |