Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यहूदा 1:1 - डोटेली नयाँ करार

1 यो चिठ्ठी म यहूदा बठेइ हो। म येशू ख्रीष्टको दास रे याकुबको भाइ हु। म यो चिठ्ठी परमेश्वरमि बिश्वास अददाइ उन बठेइ बोलाइया मान्सनलाइ लेख्दाछु। तमनलाइ परमेश्वर हामरा पिताले प्रेम अददाहान रे येशू ख्रीष्टमी सुरक्षित राख्या छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यहूदा 1:1
40 ပူးပေါင်းရင်းမြစ်များ  

फिलिप रे बारथोलोमाइ, थोमा रे कर उठाउन्या मत्ती, अल्फयसका चेला याकुब रे थेदियस,


कि यिन सिकर्मिका चेला होइन्न ब? कि यिनरी इजा मरियम रे यिनरा भाइन याकुब, योसेफ, यहूदा रे सिमोन होइन्न ब?


अन्द्रियास, फिलिप, बारथोलोमाइ, कर उठाउन्या मत्ती, थोमा, अल्फयसको चेलो याकुब, रे थेदियस, सिमोन जो देस भक्तथ्यो,


हाम सब उनलाइ चिन्नाउ: यिन सिकर्मी मान्तरइ हुन। यिन मरियमका चेला हुन। याकुब, योसेफ, यहूदा रे सिमोन यिनरा भाइन हुन। यिनरी बैनिन लगइ हामसित छन। रे तबइकिलाइ तिननले येशूलाइ बिश्वास अद्दाइ इन्कार अर्यो।


याकुबको चेलो यहूदा, रे यहूदा इस्करियोत, जो बिश्वासघाती भयो।


कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।


यहूदाले (इस्करियोत होइन) उनलाइ भण्यो, “प्रभु, तमले कि भण्या हौ, तम आफइलाइ हाममि प्रकट अरन्छौ, रे संसारका मान्सनलाइ होइन?”


तमनले मलाइ चुन्यानु, तर मइले तमनलाइ चुन्या रे तमनलाइ नियुक्त अर्या, ताकि तमन जा रे फल फला रे तमरो फल रइ रओस। तबइकिलाइ तमनले पितालाइ मेरा नाउँमि जी मागला त्यो उनले तमनलाइ दिन्या हुन। क्याकि तमन मेरा शिष्या हौ।


तमले तिननलाइ संसार बठेइ लैजा भणि म प्रार्थना अद्दैन, तर तिननलाइ सैतान बठेइ सुरक्षित राख्दिया।


तमरो बचन सत्य छ। तबइकिलाइ सत्यताले तिननलाइ पबित्र अरदिय।


तिनरा फाइदाकी निउति म आफइलाइ पबित्र पाड्डउ, कि तिनन सत्यमी आफनी निउति अलग होउन।


मलाइ पठाउन्या पिताको इच्छा यो छ, परमेश्वरले मलाइ दिया सब मध्ये एक लगइ जन हराउ तर न्यायका दिनमि तइलाइ आजी जिउनो बनाइबर उठाउ।


यरुशलेम सहरमि पुग्या पछा तिनन आफ बस्या घरको मल्लो तल्लाका एक कोठामी उकल्या। तिनन पत्रुस, यूहन्ना, याकुब, अन्द्रियास, फिलिप, रे थोमा, बारथोलोमाइ रे मत्ती, अल्फयसको चेलो याकुब रे उग्रपन्थी दलको सिमोन रे याकुबको चेलो यहूदा थ्या।


आब म तमनलाइ परमेश्वरमि रे उनरा अनुग्रहको बचनमी सुम्पिदिनउ, जइले तमनलाइ बिश्वासमि बलिया बनाउन सकन्छ, रे परमेश्वरले तमनलाइ त्यो उत्तराधिकार दिनाहान जइलाइ दिन्या बाचा उनले तिनन सब मान्सनसित अर्याछ जो उन बठेइ पबित्र पाड्या छ।


क्याकि जइ परमेश्वरको म हु, रे जइको आराधना म अद्दउ, उनरा एक स्वर्गदुत बेलि रात मेरा वाँलाइ कल्लिया।


म पावल, येशू ख्रीष्टको सेवक हु, छान्या शिष्य हुनाइ परमेश्वरले चुन्या हो, रे परमेश्वरको सुसमाचार प्रचार अददाइ अलग अरिया हु।


तमन जो रोम सहरमि बसन्छौ यिन मान्सनसित येशू ख्रीष्टका हुनाइलाइ बोलाइयाछौ।


क्याकि यिसा मान्सनले हामरा प्रभु ख्रीष्टकी निउति होइन, तर आफना व्यक्तिगत चासोकि निउति सेवा अद्दाहान, रे तिननले मिठो-मिठो सब्द रे चिफला कुरणीले निर्दोष मान्सनलाइ धोका दिनाहान।


तर आब तमन पाप बठेइ मुक्त होइबर परमेश्वरका दास भयाछौ, रे तमन तिन कुरणी अरन्छौ जइले तमनलाइ पबित्रतामि लइजान्छ, रे जइको अन्त अनन्त जीवन हो।


रे जइलाइ उनले पइल्ली बठेइ उनरा चेलो जसा बनाउन्या निर्णय अर्या छन, तिननलाइ उनले बोलाया छन, रे जइलाइ उनले बोलाया छन, तिननलाइ उनले धर्मि लगइ ठहराया छन, रे जइलाइ उनले धर्मि ठहराया छन, तिननलाइ उनले आफ्नो महिमामि सहभागी अरायो।


हाम यहुदि मान्सनलाइ मान्तर होइन तर गैर-यहुदि मान्सनलाइ लगइ उनले छान्या छन।


म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।


पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।


ताकि उनले मण्डलिलाइ पबित्र बनाया होउन। उनले मण्डलिलाइ परमेश्वरको बचन रे बप्तिस्माका पानिले धोइबर सुद्द बनाया हो।


हामले तमनलाइ उत्साह दिया, सान्त्वना दिया रे तमनलाइ बिन्ति अर्या कि परमेश्वरलाइ खुशी पाड्डया जीवन बिता, जइले तमनलाइ आफ्नो राज्य दिनाइ रे उनरा महानतामि सहभागी हुनाइ बोलाउनाहान।


परमेश्वर जइले सान्ति दिनाहान उन आफइले पूरारुपमी तमनलाइ पबित्र बनाउन, रे तमरा समस्त आत्मा, प्राण रे शरीर हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिन सम्म निष्कलंक रहुन।


जइले हामलाइ बचाया छ रे पबित्र जीवन बिताउनाइ बोलाया छ। हामले अर्या असल कामले उनले हामलाइ बोलाया होइन, तर उनरो योजना रे अनुग्रहका लाग्दा हो। यो अनुग्रह उनले येशू ख्रीष्ट बठेइ संसारको सृष्टि अददाहइ पइल्ली हामलाइ दिया हो।


रे प्रभुले मलाइ सब दुष्ट आक्रमण बठेइ बचाउन्या हुन, रे उनले मलाइ उनरो स्वर्गीय राज्यमि लइजान्या हुन, जाँ उन राजा भइबर राज्य अददाहान। उनलाइ सदासर्वदा महिमा होउ। आमेन।


तबइकिलाइ परमेश्वरले स्वर्गमि उनसित सहभागी हुनाइलाइ बोलाया बिश्वासि भाइन हो, येशूमि मन ला, जो हामरा निउति परमेश्वरका राजदुत रे यहुदि प्रधान पुजारि छन।


म, याकुब यो चिठ्ठी लेख्दाछु। म परमेश्वर रे प्रभु येशू ख्रीष्टका दास हु। म, यो चिठ्ठी इस्राएल देशका बार कुललाइ लेख्दाछु जो देस भरि फइलिबर रया छन, सबइलाइ मेरो अबिबादन।


पिता परमेश्वरले पइल्ली तमनलाइ उनरा मान्स हुनाइ रे पबित्र आत्माको काम बठेइ तमनलाइ पबित्र बनाउनाइ चुन्नया निर्णय अर्याथ्यो। उनले इसो अर्यो ताकि तमनले येशू ख्रीष्टको आज्ञापालन अर रे उनरो रगत बठेइ सुद्द हुन सक। म प्रार्थना अद्दउ कि परमेश्वरले तमनलाइ प्रसस्त मात्रामि अनुग्रह रे सान्ति दिउन।


रे तमरो बिश्वासको बठेइ, परमेश्वरले आफ्नो सक्ति बठेइ तमनलाइ सुरक्षित राख्द्या हुन जबसम्म तमनले सैतानको सक्ति बठेइ पुरा मुक्ति पाउनानु, जो ख्रीष्टको आगमनको दिनमि धेकाउनाइ तयार छ।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


म, सिमोन पत्रुस तमनलाइ लेख्दाछु, म येशू ख्रीष्टको सेवक रे छान्या शिष्य हु। म तमन सबलाइ लेख्दाछु, जइले हाम सबइको समान अनमोल बिश्वास पाया छन, यो बिश्वास हामरा परमेश्वर रे मुक्तिदाता येशू ख्रीष्ट बठेइ हामलाइ दिइया हो, जइले हामलाइ परमेश्वरका नजरमि जी ठीक छ त्यो बनाउनाहान।


परमेश्वरले तमनलाइ प्रेम अददाहान भणन्या जाणिबर तमनले जिउनु पणन्छ। हामरा प्रभु येशू ख्रीष्टले तमनलाइ अनन्त जीवन दिनाइ निउति कृपाको प्रतिक्षा अर। उनले यो अद्द्या हुन क्याकि उनले तमनलाइ प्रेम अददाहान।


प्रिय हो, हाम सबइ सहभागी भया येशू ख्रीष्ट बठेइ आउन्या हामरो मुक्ति रे नयाँ जीवनका बारेमि लेख्द्या मइले हरेक प्रयास अद्दाथ्या। तर आब म यइ चिठ्ठीका माध्यम बठेइ तमनलाइ उत्साहित हुनाइ आग्रह अद्दउ, ताकि तमनले ख्रीष्टिय बिश्वासलाइ बचाइ राख्दाइलाइ आजी कडा परिश्रम अद्द सक। परमेश्वरले आफ्ना मान्सनलाइ यो बिश्वास एकइ बेर दिइसक्या छ, रे यइलाइ परिबर्तन अद्द सकिनइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ