तर यदि तमरा आँखा ठीक आथिन भण्या तमरो पुराइ शरीर अनारो हुन्छ। पइ यदि तम गलत उइले सोचन्छौ कि तमरो दिमाक ठीक छ, तर साँच्चि त्यो अनारो हुन्छ, पइ तमरा भितर भया अनारो त घोर अनारो हुन्छ!
शिमियोनले तिननलाइ आसिर्बाद दियो, रे उनरी इजा मरियमलाइ भण्यो, “हेर यो बालक इस्राएल देशमि नष्ट अददाइ रे भौत मान्सनलाइ मुक्ति दिनाइ नियुक्त भएका हुन रे उन परमेश्वर बठेइ चिन्हका रुपमि पठाया छ, तर भौत मान्सनले उनरो बिरोध अदद्या हुन।
परमेश्वरका आत्मा ममि छ, क्याकि गरिबलाइ सुसमाचार सुणाउनाइलाइ उनले मलाइ अभिषेक अरिराइछ। कैदीनलाइ स्वतन्त्रताको घोषणा अद्दाइलाइ, रे अन्धालाइ दृष्टि दिनाइलाइ, अत्याचारमि पड्या सबलाइ मुक्त अद्दाइलाइ,
रे तइले तिननलाइ सब किसिमका खराब काम धोका दिनाइ प्रयोग अद्दया हो, जो परमेश्वर बठेइ नास हुनाइ छानिया छन। क्याकि तिननले येशू ख्रीष्टका बारेमिको सत्य सन्देसलाइ बिश्वास अद्द इन्कार अर्यो जइले तिनलाइ बचाउन सकनथ्या।
तर जइले आफना भाइलाइ घृणा अरन्छ, त्यो अन्धकार जसो दुष्टतामि जीवन बिताउन्छ रे अन्धकार जसो दुष्टतामि हिटन्छ, रे त्यो काँ जान्नाछ त्यो पत्तो पाउनइन, क्याकि अन्धकार जसो दुष्टताले तइलाइ अन्धो बनाया हुन्छ।