38 तब तइले भण्यो, “प्रभु, म तमलाइ बिश्वास अद्दउ।” रे तइले उनलाइ आराधना अर्यो।
नामि हुन्याले उनलाइ आराधना अर्यो, रे भण्यो, साँच्चि तम परमेश्वरका चेला रइछौ।
तिननले उनलाइ धेकिबर आराधना अर्यो, तर कतिले संका अर्यो कि उन मर्या बठेइ जिउना भया छन।
अचानक येशूले तिननलाइ भेटीबर भण्यो, सान्ति। तिननले नजिकै आइबर उनरा खुट्टा समाइबर उनलाइ आराधना अर्यो।
एक कोडी मान्स उनरा वाँ आयो, रे उनरा अगाडी घुडा टेकिबर बिन्ति अद्द पस्यो, “प्रभु, तमरो मन भयो भण्या मलाइ निको बनाउन सकन्छौ।”
तिननले उनरो आराधना अर्यो, रे बडा आनन्दसित यरुशलेम सहरमि फर्क्या।
थोमाले उनलाइ भण्यो, “हे मेरा प्रभु हे मेरा परमेश्वर!”
पइ येशूले भण्यो, “म न्यायको निउति यइ संसारमी आया हु, कि नधेक्याले धेकुन रे धेक्द्या जति अन्धा होइजाउन।”