37 येशूले तइलाइ भण्यो, “म मान्सको चेलो हु, तुइले मलाइ पइल्ली लगइ धेकिराइछइ, रे म उइ हु जो तुसित अइल बोल्या छु।”
तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।
येशूले तइलाइ भण्यो, “तुसित बोल्या म तेइ ख्रीष्ट हु।”
यदि कसइ मान्सले परमेश्वरको इच्छा पालन अद्द चाहान्छ भण्या, तिननले यो मेरो शिक्षा परमेश्वर बठेइ आया हो, कि मेरा आफनाइ तिरको हो त्यो उइले जाणन्छ।
तब तइले भण्यो, “प्रभु, म तमलाइ बिश्वास अद्दउ।” रे तइले उनलाइ आराधना अर्यो।