25 तइले भण्यो, “उन पापी हुन कि होइन, म जाण्नइन। एकइ कुरणी म जाण्नउ कि म अन्धो थ्या, तर आब धेक्दउ।”
तइले तिननलाइ जबाफ दियो, “जइले मलाइ निको बनायो उनइले भण्यो, ‘आफ्नो बिस्तरा बोकिबर हिट।’”
तब यहुदि अगुवानले तइ आखा धेक्द्या मान्सलाइ दोसर्या बोलाइबर भण्यो, “परमेश्वरको कसम खाइबर भण। हाम जाण्नाउ कि यो मान्स पापी हो।”
तब तिननले तइलाइ भण्यो, “उइले तुलाइ कि अर्यो? रे उइले तेरा आँखा कसेरी निको बनायो?”
तइ मान्सले जबाफ दिइबर तिननलाइ भण्यो, “कसि अचम्मइ कुरणी! उन काँ बठेइ आया हुन तम जाण्नानु, तर उनले मेरा आँखा निको बनायो।
जइले परमेश्वरका चेलो येशूमि बिश्वास अरन्छ, तइले पक्का बिश्वास अरन्छ कि परमेश्वरले भण्या कुरणी सत्य हो। परमेश्वरमि बिश्वास नअद्द्याले उनलाइ झुटा ठहरायाको हुन्छ। क्याकि परमेश्वरले आफना चेलोका बिसयमि दियाको गवाहीमी तइले बिश्वास अर्या हुनइन।