Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 9:17 - डोटेली नयाँ करार

17 तिननले तइ अन्धालाइ आजी सोध्यो, “उइले तुलाइ धेक्द्या बनाया हुनाले तु उइका बारेमि कि भणन्छइ?” तइले भण्यो, “उन अगमबक्ता हुन।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 9:17
9 ပူးပေါင်းရင်းမြစ်များ  

भिडका मान्सले भण्यो, “यिन गालीलका नासरत गाउँका अगमबक्ता येशू हुन।”


येशूले तिननलाइ सोध्यो, “कि कुरणी?” तिननले जबाफ दियो, “नासरत गाउँका येशूका बारेमि, उन एक जाना अगमबक्ता थ्या, रे परमेश्वर रे सब मान्सका सामने अचम्मका काम रे सक्तिशाली बचनका शिक्षा दिन्थ्या।


तइ स्वानिले उनलाइ भण्यो, “हजुर, तम अगमबक्ता रइछौ भणि म था पाउनउ।


तब तिन मान्सले येशूले अर्याको चिन्ह धेकिबर भण्यो, “यइ संसारमी आउन्या अगमबक्ता साँच्चि यिनइ हुन।”


फरिसि मान्सनको समुहले तइलाइ सोध्यो, “तु कसेरी धेक्द्या भइ?” तइले तिननलाइ भण्यो, “उनले मेरा आँखामी माटी मुछिबर लाइदियो, रे मइले पखाल्या रे धेक्द्या भया।”


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ