यूहन्नाले लेख्या सुसमाचार 9:16 - डोटेली नयाँ करार16 फरिसि मान्सनको समुहमी हइ कसइले भण्यो, “त्यो मान्स परमेश्वर बठेइ आया होइन, क्याकि तइले बिश्राम दिन पालना अद्दइन।” तर औरले भण्यो, “यइ जसो पापी मान्सले कसेरी यिसा अचम्मका काम अद्द सकन्छ?” रे तिनरा बिचइनि फाटो हुन पस्यो। အခန်းကိုကြည့်ပါ။ |