तइले भण्यो, “येशू भण्न्या एक मान्सले माटी मुछिबर मेरा आँखामी लाइबर भण्यो, ‘जा रे आफ्नो मुख सिलोआम तालमि पखाल।’ तब गइबर मइले पखाल्या, रे म धेक्द्या भया।”
तर यो आब कसेरी धेक्द्या भयो त्यो हाम जाँण्नाइन, कि यइका आँखा कइले खोल्दियो त्यो लगइ हाम जाँण्नाइन। यो आफ्ना बारेमि आफइ भान्न सक्द्या भइरइछ, इसइलाइ सोध। आफना बारेमि त्यो आफइ बोलन्छ।”