50 म आफ्नो आदर खोज्जइन, तर एक जाना छन जइले मलाइ आदर अर्या चाहानाहान, रे उन तिनइ हुन जो न्याय लगइ अद्दाहान।
“म मान्स बठेइ महिमाको आस अद्दैन,
यो जन सम्ज्या, कि म पिता अगाडी तमलाइ दोस लाउनाछु। मोशा, जइमि तमनले आफ्नो आसा राख्याछौ, उनले तमनमि दोस लाउन्या छ।
जइले आफनाइ तिर बठेइ बोलन्छ, उइले आफनोइ सम्मान खोजन्छ, तर जइले आफलाइ पठाउन्याको सम्मान खोजन्छ, त्यो इमानदार हो, रे उइमि छल हुनइन।
येशूले जबाफ दियो, “यदि मइले आफनो आदर आफइ अद्दउ भण्या मेरो आदर केइलगइ होइन, जो मलाइ आदर अद्दाहान तिन मेरा पिता हुन, रे तमन भणन्छौ कि उन तमनका परमेश्वर हो।