Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 8:47 - डोटेली नयाँ करार

47 जो परमेश्वरको सन्तान हो तइले परमेश्वरकि कुरणी सुणन्छ। तर तमन परमेश्वरका सन्तान नभया हुनाले तमन परमेश्वरकि कुरणी सुण्नानु।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 8:47
17 ပူးပေါင်းရင်းမြစ်များ  

मलाइ इन्कार अद्दया रे मेरा कुरणी ग्रहण नअद्दया लागी एक न्याय अद्द्यावाला छन। जइ बचन मइले बोल्या तसइले अन्तको दिनमि तइको न्याय अरन्छ।


पिलातस हाकिमले येशूलाइ सोध्यो, “कि तम यहुदि मान्सनका राजा हउ?” येशूले जबाफ दियो, “म राजा हु भणि तम आफइ भणन्छौ। मेरो जन्म रे यइ संसारमी यइ उइले आया हु कि म सत्यका बारेमि सिकाउन सकौ। सत्यको पालन अद्या जति मेरा कुरणी सुणनाहान।”


साँच्चि, म तमनलाइ भण्नउ, त्यो समय आउनाछ, रे त्यो समय अइलइ हो, जब मर्याले परमेश्वरका चेलोको डाको सुण्नाहान, रे जो सुण्न्या छन तिनन सब सदाइ बाँच्या छन।


तइ पछा उनले भण्यो, “तबइकिलाइ मइले मेरा पिता बठेइ नदिया सम्म कोइलगइ मेरा वाँ आउन सक्दैन भणि तमनलाइ भण्या हु।”


म जाण्नउ तमन अब्राहामका सन्तान हौ तर तमन मलाइ माद्द खोजन्छौ; क्याकि तमनले मेरा शिक्षालाइ स्वीकार अर्या आथिनौ।


तमन क्याकि मइले भण्या कुरणी बुज्जानु? क्याकि तमन मेरा भण्या कुरणी स्वीकार अद्द सक्दानउ।


म सत्य बोल्लउ, तर तमन मलाइ बिश्वास अद्दान।


इसइ बठेइ परमेश्वरका सन्तान रे सैतानका सन्तान था हुन्छ। जइले परमेश्वरका नजरमि ठीक काम अद्दाहान, रे जो और बिश्वासिनलाइ प्रेम अद्दाहान तिनन परमेश्वरका सन्तान हुन।


येशू नइ ख्रीष्ट हुन भणि बिश्वास अद्दया हरेक परमेश्वरको बालक हो। जइले पितालाइ प्रेम अरन्छ, उइले तिनरा चेला चेलीलाइ लगइ प्रेम अरन्छ।


म तमलाइ यो भणउ, कि यदि कसइले आफ्ना बिचार बठेइ केइ थपन्छ रे ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अद्दाइन्न भण्या, उ परमेश्वरसितको संगतिमि हुनइन। जो ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अरन्छ भण्या, उ परमेश्वर रे उनरो चेलो येशू ख्रीष्ट सितको संगतिमि हुन्छ।


प्रिय हो, खराब काम अद्द्या मान्सनको धेकासिकि जन अर, तर भलाइका काम अद्द्या मान्सनको धेकासिकि अर। जब कसइले भलो काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरको चेलो चेली हो, जब कसइले खराब काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरलाइ चिन्नइन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ