Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 8:44 - डोटेली नयाँ करार

44 तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 8:44
41 ပူးပေါင်းရင်းမြစ်များ  

तमन बिखालु स्यापका छाउना जसाइ छौ! तमन आफइ दुष्ट छौ निकी कुरणी काँ बठेइ बोल्ल सकन्छौ? क्याकि जी हृदयमि भरियाको छ, तेइ मुख बठेइ बोलिन्या हो।


क्याकि मान्सका ह्रदय निर्दयी, रे तिनरा कान टोल्या होइरइछन, रे तिननले आफ्ना आँखा बन्द अरिराइछ, नतित तिनरा आँखाले धेक्देइथ्या, कानले सुण्नेइथ्या, ह्रदयले बुजेइथ्या रे फर्कनेइथ्या, रे म तिननलाइ निको पाड्डेइ थ्या।”


खेत संसारका मान्सन हुन। असल बि भण्याको राज्यका मान्सन हुन, रे साँउ भण्याको सैतानका मान्सन हुन।


येशूले तिननलाइ भण्यो, “कि तमन बार जनालाइ मइले चुनेइन ब? तर तमनमि हइ एक जाना सैतानको कब्जामी छ।”


यदि कसइ मान्सले परमेश्वरको इच्छा पालन अद्द चाहान्छ भण्या, तिननले यो मेरो शिक्षा परमेश्वर बठेइ आया हो, कि मेरा आफनाइ तिरको हो त्यो उइले जाणन्छ।


मइले मेरा पिताका वाँ हुन्ज्या जी धेक्या छु त्यइ कुरणी बोल्लउ और तमनले आफना पिताका वाँ जी सुण्याछौ त्यइ अरन्छौ।”


तमन आफना पिताका काम अरन्छौ।” तब तिननले उनलाइ भण्यो, “हाम व्यभिचार बठेइ जन्मेका होइन हामरा एकै पिता छन जो परमेश्वर हुन।”


आजी लगइ तमनले उनलाइ पछण्या रइन्छौ, तर म उनलाइ पछयाण्नउ तर मइले उनलाइ पछण्नइन भण्या म लगइ तमन जसोइ झुट ठहरिनेइथ्या तर म उनलाइ पछेण्नउ रे उनरो आज्ञापालन अद्दउ।


“तु सैतानको चेलो, सारा धार्मिकताको दुस्मन, सब छल रे दुष्टताले भरिया। कि तु प्रभुको सोजो बाटो बाङो बनाउन छाड्डैनि?


और यहुदि मान्सनले लगइ तिन कुरणी सब ठीक हुन भणि गवाही दियो।


तर पत्रुसले भण्यो, “ए हननिया, पबित्र आत्मासित झुटि बोल्या रे जमिन बेच्या रुप्या बठेइ केइ हिस्सा आफसित राख्द्या कुरणी सैतानले कसेरी तेरा मनमि हाल्दियो?


तर जसेरि सैतान स्यापका रुपमि आफना चलाकिले पइल्ली आइमाइ हव्वालाइ छल्यो, तसेरि तमरा बिचारले छ्लल्या हो रे तमनले ख्रीष्टको आदरमि आफ्नो पुरा रे सुद्द भक्ति अद्द छाड्डया हौ भणबर मलाइ डर लाग्या छ।


आत्मा नियंत्रित होउ रे जागा रअ, क्याकि तमरो शत्रु सैतान मान्सनलाइ नष्ट अददाइ निउति चारै तिर घुम्दा छ। उ गर्जन्या सिंहकि जसेरि कइलाइ फेला पार्लो रे खाउँलो भणबर दाउ खोजबर घुम्दा छ।


दुतले पाप अरन्ज्या परमेश्वरले तिननलाइ दण्ड दिना बठेइ रोकेइन तर तिननलाइ नरकमि खितिदियो जाँ न्यायका दिन सम्म पखदाइलाइ तिननलाइ अन्धकारमि साङलाले बादिबर राखिन्छ, रे न्यायका दिनमि तिननले पाउनु पड्डया दण्ड पाउन्या हुन।


यदि हाममि पाप आथिन भणि हाम भण्नाउ भण्या हामले आफलाइ धोका दिनाउ रे हाम परमेश्वरले धेकाया सत्य कुरणी जाण्नाइन।


तमन सत्यलाइ जाण्नाइनौ भणबर मइले लेख्या होइन, तर केइलगइ झुट शिक्षा परमेश्वरले प्रकट अर्या सत्य कुरणी बठेइ आउनइन भणि तमनले जाण्या हुनाले मइले तमनलाइ लेख्या हु।


जइले म उनलाइ चिन्नौ भणन्छ तर परमेश्वरका आज्ञा माणनइन भण्या त्यो झुटो हो रे तइले परमेश्वरको सत्यता अनसार जीवन बितानाइन।


आदमको चेलो कयिन जसो जन होउ, जो सैतान बठेइ थ्यो। उइले आफना भाइलाइ मार्यो। उइले आफना भाइलाइ क्याकि मार्यो? क्याकि उइका काम दुष्ट थ्या, उइका भाइका काम लगइ परमेश्वरका नजरमि ठीक थ्या।


और बिश्वासिनलाइ घृणा अद्दया हरेक हत्यारा जसोइ हो, रे कसइ हत्यारा सित अनन्त जीवन हुनइन भण्न्या तमनलाइ थाइछ।


याद अर कि कसेरी प्रभुले तिन दुतलाइ सजाय दियो जइले आफ्नो अधिकारको ठीक प्रयोग अरेइन तर तिननले तिननलाइ दिया पद त्याग्यो। प्रभुले तइ महान दिनमि तिन दुतलाइ न्याय अददाइ निउति कसइले तोड्ड नसक्द्या साङलाले बाँधिबर अनन्त दण्डकि निउति अन्धकारको ठाउँमि राख्या छ।


त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।


पइला राक्षसको सक्ति बठेइ अचम्मका कामका लाग्दा भौत मान्सनले दोसरा राक्षस बठेइ धोका पायो रे प्रभाबित भया। दोसरा राक्षसले मान्सनलाइ तरबारले घाइते भया तर निको भया पइलो जनावरको आराधना अददाइ मुर्ति बनाउनाइ भण्यो।


तमनले पाउन्या पिडा बठेइ जनडरा। सैतानले तमन मध्ये केइ जानालाइ मान्सन बठेइ पकोडन्छ रे तमरो जाँच अददाइलाइ तमनलाइ झेलमि पठाउनछ। तमले दस दिनकि निउति ठुलो समस्या अनुभव अद्द्या हौ। तर ममि बिश्वास अर्या हुनाले तमलाइ मारिया लगइ तमन कभइ हरेस जन खा, क्याकि म तमनलाइ अनन्त जीवन दिन्या हु, त्यो तमरो जितको पुरुस्कार हो।


तर जइले ममि बिश्वास अद्दाइन, तिनन गंधकले बलल्या ठाउँमि सामेल हुन बाद्य हुन्या हुन, जो दोसरो मृत्यु हो। रे यइ परिणाम तिनरो हुन्या हो, जो मान्सनका अगाडी मलाइ चिन्न डराउनाहान, कुकर्म अददाहान, हत्यारा हुन, अनैतिक यौन सम्बन्ध राख्दाहान, जादु अददाहान, मुर्तिपुजा अददाहान वाँ झुट बोल्लाहान।”


खराब काम अद्द्या, रे मन्त्रतन्त्र अद्द्या, व्यभिचारि, हत्यारा, मुर्ति पुज्ज्या रे झुट बोलल्या तिनन कभइ लगइ सहर पस्स सक्दाइन।”


तिनरो एक राजा छ जइले तिननमि सासन अददाछ, जो अतल कुण्डको दुत हो। हिब्रु भासामि तइको नाउँ एबाड्डोन रे ग्रीक भासामि तइको नाउँ अपोल्लियोन हो, जइको अर्थ उ जसले नष्ट पणन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ