35 दास सदाइ भरि घरमि रनइन तर चेलो सदाइ भरि रन्छ।
तब तिनले तइलाइ भण्यो, ‘मेरा चेला, तु त मसित सदाइ छनइछइ, रे मेरो सब सम्पत्ति तेरोइ हो।
क्याकि तमन पापमय स्वभावमि मर्याछौ रे अइल तमन परमेश्वरको उपस्थितिमि ख्रीष्टसित एकतामी छौ, मान्सनले तमरा यइ नयाँ जीवनका बिसयमि बुज्जाइन।
तर येशू अनन्त भया हुनाले उन सदाइकि निउति पुजारि हुन।