Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 8:34 - डोटेली नयाँ करार

34 येशूले तिननलाइ जबाफ दियो, “साँच्चि, म तमनलाइ भण्नउ जइले पाप अरन्छ त्यो पापको दास हो।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 8:34
16 ပူးပေါင်းရင်းမြစ်များ  

क्याकि म साँच्चि तमनलाइ भण्नउ, जबसम्म अग्गासा रे धर्ति टलिबर जानइन, तब सम्म सब कुरणी पुरा नभइ कसइ किसिमले परमेश्वरको कानुन बठेइ एक मान्तर कि एक थोपलो लगइ हराउन्या होइन।


येशूले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, कोइ नयाँ अरिबर जन्मनइन भण्या उइले परमेश्वरको राज्यको अनुभव अद्द सक्दइन”।


पाप अद्द छाडिबर परमेश्वरतिर फर्क क्याकि तु भौत डाहले भरिरइछइ रे पापका बन्धनमि छइ।”


तबइकिलाइ तमरो पापमय इच्छाले तमरो जिवनलाइ नियंत्रण अद्द जन दिय, आफ्ना पापमय इच्छा अनसार जन अर।


हाम जाण्नाउ कि जब तमन आफइलाइ कसइका नौकरका रुपमि दिन्छौ, त्यो मान्स तमरो मालिक हुन्छ रे उइले भण्या कुरणी तुइले अददु पणन्छ। रे तमन पापको नौकर बन्न सकन्छौ जइले मृत्यु तिर लइजान्छ अथवा तमनले परमेश्वरको आज्ञापालन अद्द सकन्छौ जइले धर्मि जीवन तिर लइजान्छ।


क्याकि हाम जाण्नाउ कि हामरो पुरानो पापमय स्वभाव येशू ख्रीष्टसित क्रुसमि टाँङियो, ताकि हामरो सरीरमि भया पापमय स्वभाव नास होउ, रे आब बठेइ हाम पापका अधिनमी जन हु।


क्याकि हाम जाण्नाउ कि कानुन आत्मिक हो, तर म मान्स हु, रे म पापको अधिनमी छु।


म परमेश्वरलाइ धन्यबाद चडाउनउ क्याकि हामरा प्रभु येशू ख्रीष्टका लाग्दा मलाइ बचाउन्या उनइ हुन! म आफइ आफना मनले त परमेश्वरका कानुन पालन अद्द चाहानउ, तर मेरा पापी स्वभाबका लाग्दा म लगातार पाप अद्दउ।


रे सृष्टिले तइ दिनको आसा अरन्छ, जब यो परमेश्वरका सन्तानका महिमामि सहभागी हुन्या हो रे मृत्यु रे बिनास बठेइ स्वतन्त्र हुन्या हो।


तइ बेला तमनले परमेश्वरलाइ नचिन्या यइ संसारका मान्सन जसेइ जीवन बिताउनथ्या, रे तमनले यइ संसारको मुख्य सासक सैतानको आज्ञापालन अर्या, जइले अइल लगइ परमेश्वरका आज्ञा नमाणन्या मान्सनका हृदयमि काम अददाछ।


क्याकि हाम लगइ बिश्वासि हुनाहइ पइल्ली मुर्ख, परमेश्वरको आज्ञा नमाणन्या, रे मान्सनले हामलाइ धोकामी पाड्या थ्यो, रे हरेक किसिमका दुष्ट काम अद्द्या इच्छाले नियंत्रित अर्या हुनाले, हाम नौकर जसाइथ्या, हाम यिसो अददु निको माणन्थ्या, रे हामले आफ्नो जीवन दुष्ट काममी रे औरकि रिस माणिबर बिताया, हरेकले हामलाइ घृणा अरन्थ्या रे हाम तिननलाइ घृणा अरन्थ्या।


झुटा शिक्षकले मान्सनलाइ भण्नाहान कि तिनन आफले खोज्या जसोइ काम अददाइ स्वतन्त्र छन, याँ सम्मकि तिनन आफइ लगइ दास जसा छन, क्याकि तिनरो आफनोइ पापी स्वभाबले तिननलाइ पापको काम अद्द बाद्य अराउन्छ। हामलाइ था छ कि जइ कुरणीले कसइ मान्सलाइ जित्नछ तसइ कुरणीले तइलाइ दास बनाउन्छ।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ