बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
जब उन, अर्थात पबित्र आत्मा आउनाहान, तब उनले तमनलाइ त्यो सत्यको बारेमि सम्जिनाइलाइ एक कारण बन्या छ। क्याकि उन आफना अधिकार बठेइ बोल्या होइन। उन जी परमेश्वर बठेइ सुण्नाहान, तेइ बोल्ल्याहुन, रे हुनाइ आउन्या कुरणी तमनलाइ बताइदिनाहान।
ख्रीष्टले हामलाइ स्वतन्त्र बनायो ताकि हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वतन्त्र हुन सकु। तबइकिलाइ पक्का हो कि तमनले आफ्नो स्वतन्त्र जोगाइ राख। आफलाइ आजी मोशाको कानुन पालन अरिबर अधिनमी हुन जन दिय।
बिश्वासि भाइन हो, तमन परमेश्वर बठेइ स्वतन्त्र हुनाइ बोलाइया हौ, तबइकिलाइ आब तमनले मोशाको कानुन पालन अददु पड्डइन। तर आफना पापमय स्वभाव पुरा अद्दया अबसर जन बना, बरु आफ्नो स्वतन्त्रता एक अर्खाको सेवा अद्दाइ रे प्रेम अद्दाइ प्रयोग अर।
तर त्यो मान्स जइले पाप बठेइ स्वतन्त्र अद्द्या सिद्द कानुनलाइ ध्यान दिबर लगातार पणन्छ रे सुण्या कुरणी भुल्लइन तर जी कानुनले सिकाउन्छ तेइ अरन्छ। इसेरि उइले अर्या काममी परमेश्वरले आशिस दिनाहान।
म, यूहन्ना मण्डलिको अगुवा यो चिठ्ठी परमेश्वरले चुनेकि महिला रे तिनरा चेला चेलीलाइ लेख्दाछु, जइलाइ म साच्ची प्रेम अददु रे म मान्तर होइन सत्यलाइ चिन्या सबले प्रेम अददाहान।