26 तमरा बिसयमि भण्नाइ रे न्याय अद्दाइ भौत कुरणी मसित छन तर जइले मलाइ पठाया हो, उन सत्य हुन पइ उन बठेइ मइले जी सुण्या तिन कुरणी म संसारका मान्सनलाइ भण्नउ।”
तब येशू मन्दिरमि सिकाउनथ्या, उनले जोरले भण्यो, “तमन मलाइ पछेणन्छौ, रे म काँ बठेइ आया हु, त्यो लगइ जाँणन्छौ। म आफनाइ मनले आया होइन। तर जइले मलाइ पठाया हो, उन इमानदार छन। तमन उनलाइ पछेण्नानु,