23 पइ येशूले तिननलाइ भण्यो, “तमन इसइ संसारमी जनम्या हउ तर म स्वर्ग बठेइ आया हु। तमन यइ संसारका हौ। म यइ संसारको होइन।
बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।
मइले तिननलाइ तमरो शिक्षा दिया, तर संसारका मान्सनले तिननलाइ घृणा अर्यो, क्याकि तिनन संसारका होइन, जसेरि म संसारको होइन।
तिनन संसारका होइन, जसो म लगइ संसारको होइन।
स्वर्गमि कोइलगइ गया आथिन, तर म, मान्सको चेलो स्वर्ग बठेइ ओलीबर आया हु।
“मल्तिर बठेइ आउन्या सब भण्ना उच्च छन। धर्ति बठेइ हुन्या धर्तिको हो, रे धर्तीकि कुरणी अरन्छ। स्वर्ग बठेइ आउन्या सब भण्ना उच्च छन।
बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।