तसइ बेला येशूले भिडलाइ भण्यो, “कि तम मलाइ डाँका माणिबर म किलाइ तरबार रे लठ्ठा लेइबर पकोड्डयाइ आया हौ?” म दिन दिनै तमसित मन्दिरमि बसिबर शिक्षा दिन्थ्या, रे तमले मलाइ पकोड्यानु।
जबइ उन शिक्षा दिन्नाथ्या तसइ बेला मोशाको कानुन सिकाउन्यावाला रे फरिसि मान्सनको समुहले एक व्यभिचारमि पकोडिएइ स्वानीलाइ येशूका वाँ लेइबर आया रे तिनरा अगाडी कल्लेयो।