Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 8:12 - डोटेली नयाँ करार

12 येशूले आजी मान्सनलाइ इसो भण्यो, “म तेइ ज्योति हु जइले संसारलाइ ज्योति दिन्छ जइले मेरा कुरणी माणन्छ उ अन्धकारमि हिट्टया आथिन तर तिननले त्यो ज्योति पाउन्या हुन जइले अनन्त जीवन दिन्छ।”

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 8:12
31 ပူးပေါင်းရင်းမြစ်များ  

तमन पुराइ संसारकिलाइ ज्योति जसाइ हौ। डाङामि बसालिया सहर लुक्द सक्दैन।


उन परमेश्वरलाइ प्रकट अद्दाइकिलाइ गैर-यहुदि मान्सनकि निउति ज्योति हुन रे तमरो इस्राएल देशका मान्सनकि निउति उन आदर हुन।”


येशूले तिननलाइ भण्यो, “आजी थोकाइ बेर सम्म ज्योति (येशू) तमनसित छ। ज्योति तमनसित छनज्या सम्म हिट, कि अनाराले तमनलाइ जन ढाकौ। कोइ अनारामि हिटन्छ भण्या, तइले आफ काँ जान्ना छु त्यो था पाउनइन।


जबसम्म ज्योति तमनसित छ ज्योतिमि बिश्वास अर, रे तमन ज्योतिका सन्तान बन।” यिन कुरणी भण्या पछा, येशू ताँ बठेइ गया, रे तिनन बठेइ लुकीबर बस्या।


म संसारमी ज्योति होइबर आइरइछु, कि ममि बिश्वास अद्द्या अनारामि जन रउ।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


दोस यिसेरी लागन्छ कि, ज्योति संसारमी आइरइछ, रे मान्सले ज्योति भण्ना बरु अनारो निको माण्यो, क्याकि तिनरा काम दुष्ट थ्या।


यदि कसइ मान्सले परमेश्वरको इच्छा पालन अद्द चाहान्छ भण्या, तिननले यो मेरो शिक्षा परमेश्वर बठेइ आया हो, कि मेरा आफनाइ तिरको हो त्यो उइले जाणन्छ।


म यइ संसारमी रन्ज्या म संसारको ज्योति हु।”


प्रभुले हामलाइ यिसो आज्ञा दिइराइछ, ‘धर्तिका बल्लापल्ला किनारमी जा, रे तिननलाइ भण कि परमेश्वरले तिननलाइ कसेरी बचाउन चाहानाहान, मइले तमनलाइ गैर-यहुदि मान्सनको बिचइनि ज्योति दिनाइ नियुक्त अरिराइछ।’”


तिननले भणिराइथ्यो कि ख्रीष्टले दु:ख भोग्दुइ पणन्छ, रे मर्या बठेइ जिउना हुन्या पइलो होइबर उनले यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ उनरो सुसमाचार घोषणा अद्द्या हुन कि तिनन बाच्च सक्द्या हुन।”


यिन झुटा शिक्षक सुकि सक्या पानीका मुहान जसाइ हुन। तिनन त्वाँला जसाइ बिना कामका छन, जइलाइ पानी पड्डाइ अगाडी सक्तिशाली बतासले उडाइबर लइजान्छ। परमेश्वरले तिनरि निउति एक ठाउँ तयार अर्याछ, त्यो पुरा अनारो छ।


दुतले पाप अरन्ज्या परमेश्वरले तिननलाइ दण्ड दिना बठेइ रोकेइन तर तिननलाइ नरकमि खितिदियो जाँ न्यायका दिन सम्म पखदाइलाइ तिननलाइ अन्धकारमि साङलाले बादिबर राखिन्छ, रे न्यायका दिनमि तिननले पाउनु पड्डया दण्ड पाउन्या हुन।


यदि परमेश्वरसित हामरि संगति छ भणि हाम भण्नाउ, तर आजी लगइ अन्धकार जसो दुष्टतामि जीवन बिताउनाउ भण्या, हाम झुट बोल्लाउ रे सत्यतामि जीवन बिताउनाइन।


जसेरि समुद्रका बलिया छालले फोहोर फिज ल्याउछ, यिन मान्सनले लाज नभया काम अददाहान। जसेरि केइ तारा बिना दिसाका हुनाहान रे तिननमि भर पड्ड सकिनइन, तसेरि तमनले यिन मान्सनका पछा लाग्दु हुनइन। तबइकिलाइ सदाइकि निउति अन्धकारमि परमेश्वरले तिननकी निउति एक ठाउँ राख्या छ, जाँ केइलगइ उज्यालो हुनइन।


याद अर कि कसेरी प्रभुले तिन दुतलाइ सजाय दियो जइले आफ्नो अधिकारको ठीक प्रयोग अरेइन तर तिननले तिननलाइ दिया पद त्याग्यो। प्रभुले तइ महान दिनमि तिन दुतलाइ न्याय अददाइ निउति कसइले तोड्ड नसक्द्या साङलाले बाँधिबर अनन्त दण्डकि निउति अन्धकारको ठाउँमि राख्या छ।


तइ सहरका उजालाले संसारमी बस्स्या जाति-जातिलाइ उजालो दिन्छ रे संसारका सब राजाले आफना सम्पति तइ सहरमि ल्याउन्या हुन।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ