जब येशू रे उनरा शिष्या यरुशलेम सहरका नजिकै बेथफागे रे बेथानिया गाउँमी पुग्या। यिन गाउँ जैतुन डाँङाका किनारमी थ्या, पइ उनले आफना शिष्यामि हइ दुइ जनालाइ इसो भणि पठायो,
पइ येशूले मन्दिर छाडिबर जैतुन डाङामि गया रे समतल ठाउँमि मन्दिरका अगाडी बस्या। पत्रुस, याकुब, यूहन्ना रे अन्द्रियास येशूसित एकलाइ थ्या, रे तिननले येशूलाइ सोध्यो,
जब उन यरुशलेम सहर नजिक तइ ठाउँमा आया जाँ बठेइ बाटा तलतिर जैतुनका डाँडा तिर जान्छ, ताँ आउन्ज्या शिष्याको सारा भिडले आफले धेक्या सब अचम्मका कामका निउति रमाउनाइ, परमेश्वरको प्रसंसा अद्दाइ कला हाल्ल पस्या,