48 कि अगुवान अथवा फरिसि मान्सनको समुहमी हइ कसइले उइमि बिश्वास अरिराइछ?
तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।
तब पिलातस हाकिमले यहुदि मुख्य पुजारिन, सासक, रे जनतालाइ जम्मा अर्यो।
रे पइलगइ यहुदि अगुवानमि हइ भौतले उनमी बिश्वास अर्यो, फरिसि मान्सनको समुहका डरका लाग्दा, रे तिननले यहुदि सभाघर बठेइ निकालि दिनाहान, भण्न्या डरले त्यो स्वीकार अरेन।
फरिसि मान्सनको समुहमी हइ निकोदेमस नाउँ भया एक जाना मान्स थ्या। तिन यहुदि मान्सनका धार्मिक अगुवा थ्या, उन एक फरिसि थ्या।
तक, यिन त खुला बोल्ला छन, तर यिन येशूलाइ केइ भण्नारएइन! कि यिनइ ख्रीष्ट हुन भण्न्या यहुदि अगुवानले साँच्चि था पाया हुन?
तर यो भिड जइले मोशाको कानुन जाण्नैन, तिनन परमेश्वर बठेइ सरापित छन।”
तिननमि हइ एक जाना निकोदेमस, जो पइल्ली एक बेर रात येशूका वाँ आइरइथ्यो, तइले भण्यो,
यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो।
तसो भया यइ संसारका बुद्दिमान मान्सन, मोशाको कानुन सिकाउन्यावाला रे एक असल तर्क अद्द्यावाला मान्सनको हालत कि हुन्या हो? क्याकि परमेश्वरले पइल्ली धेकायाछ कि तिनरा संसारिक बुद्दि केइ मुल्यका आथिन।
यइ संसारका कसइ सासकले लगइ परमेश्वरको योजना बुजेइन। तिननले बुज्या भयले महिमाका प्रभुलाइ क्रुसमि टाङदेइ थेइन।