45 तब मन्दिरका पाले यहुदि मुख्य पुजारि रे फरिसि मान्सनको समुहका वाँ आया। तिननले यिननलाइ भण्यो, “तिननले तइलाइ क्याइ लेयानु?”
तर पत्रुस दुर हइ यहुदि प्रधान पुजारिका घरका आगन सम्म येशूका पछा-पछा गयो, रे छाड्डीबार कि हुन्या हो, त्यो हेद्दाइ भितर पसिबर पाले सित बसिरयो।
तर तिननमि हइ कोइ फरिसि मान्सनको समुहका वाँ गया, रे येशूले अर्या काम भणिदियो।
तब यहुदि मुख्य पुजारि रे फरिसि मान्सनको समुहले यहुदि महासभाका सदस्यलाइ बोलाइबर तिनलाइ भण्यो, “आब हाम कि अददाउ? क्याकि यइ मान्सले त भौत अचम्मका काम अद्दा छ।
भिडले उनरा बारेमि चर्चा अद्दारया फरिसि मान्सनको समुहले सुण्यो। तब यहुदि मुख्य पुजारि रे फरिसीले उनलाइ पकड्डाइ मन्दिरका पालेलाइ पठायो।
तइका इजा बाले यिन कुरणी भण्यो, क्याकि उन यहुदि अगुवानसित डराउथ्या। क्याकि कसइले येशूलाइ ख्रीष्ट भणि स्वीकार अर्यो भण्या, तइलाइ यहुदि सभाघर बठेइ निकाल्दिनु पणन्छ भणि यहुदि अगुवान पइल्ली बठेइ सहमत होइरइथ्या।