42 कि पबित्र सास्त्रले भण्या आथिन, कि ख्रीष्ट दाउदका बंस बठेइ रे दाउदका गाउँ बेतलेहेम बठेइ आउनाहान?”
येशू ख्रीष्टका पुर्खेउलीको नाउँको सुचि यो हो। उन राजा दाउदका बंस हुन, रे राजा दाउद अब्राहामका बंस हुन।
तिननले तइलाइ भण्यो, “यइ यहुदिया जिल्लाको बेतलेहेम गाउँमी ख्रीष्ट जन्मन्या हुन, क्याकि मिका अगमबक्ताले भौत पइल्ली परमेश्वरले भण्या कुरणी लेख्याथ्यो,
‘ए! यहुदिया जिल्लाका, बेतलेहेम गाउँका मान्सन, यहुदिया जिल्लामि तमरो गाउँ भौत महत्वपूर्ण छ, क्याकि तम बठेइ एक मान्स आउन्या हो जो सासक हुन्या हुन, जइले ग्वालाकि जसेरि मेरा इस्राएल देशका मान्सनको हेरचाह अद्दया हुन।’”
आज बेतलेहेम गाउँमी जो राजा दाउदको गाउँ हो। तमनका निउति एक जाना मुक्तिदाताको जन्म होइरइछ, जो ख्रीष्ट प्रभु हुन।
योसेफ राजा दाउदका बंशका भया हुनाले तिन गालील जिल्लाको नासरत गाउँ बठेइ यहुदिया जिल्लाको बेतलेहेम गाउँ गया।, क्याकि राजा दाउद तइ ठाउँमि जन्मया थ्या।
तर हाम जाण्नाउ, यिन मान्स काँ बठेइ आया हुन। तर जब ख्रीष्ट धेका पड्डया हुन, उन काँ छन कसइले था पाउन्या आथिन।”