40 यिन कुरणी सुण्न्या कसइ कसइ मान्सले भण्यो, “यिन त साँच्चि अगमबक्ता रइछन, जइलाइ हाम पखिरइथ्या।”
भिडका मान्सले भण्यो, “यिन गालीलका नासरत गाउँका अगमबक्ता येशू हुन।”
तब तिननले उइलाइ सोध्यो, “तसो भया तु को हइ? कि तु एलिया अगमबक्ता हइ?” उइले भण्यो, “म होइन” उनले आजी सोध्यो, “कि तु त्यो अगमबक्ता हइ?” उइले जबाफ दियो, “होइन।”
तइ स्वानिले उनलाइ भण्यो, “हजुर, तम अगमबक्ता रइछौ भणि म था पाउनउ।
तब तिन मान्सले येशूले अर्याको चिन्ह धेकिबर भण्यो, “यइ संसारमी आउन्या अगमबक्ता साँच्चि यिनइ हुन।”
भिडका बिचइनि उनरा बारेमि खलबल हुन पस्यो। कोइ भण्नाथ्या, “उन निका छन।” कोइ भणन्थ्या, “नइ, यइले मान्सलाइ भ्रममि पाडिराइछ।”
पइ पावलले यिन बचन भण्या पछा, यहुदि मान्सन आपसमी वाद-बिबाद अद्दा-अद्दाइ बिदा भया।