येशूले तइलाइ भण्यो, “तु जान्निनी कि परमेश्वर तुलाइ कि दिन चाहानाहान, रे तु जान्निनी कि को तुसित पानी माग्दा छ। यदि तु जान्नेइ हइ त, तु मसित माग्देइ थी रे म तुलाइ त्यो पानी दिनेइथ्या जइले जीवन दिन्छ।”
तर जइ-जइले मइले दिया पानी पिन्छ त्यो कभइ तिसाउन्या आथिन। जइ पानी म दिन्या हु त्यो पानी उइ भितर उमरिर्न्या पानीको मुल हुन्या हो रे यइले तइलाइ अनन्त जीवन दिन्या हो।”
तब येशू मन्दिरमि सिकाउनथ्या, उनले जोरले भण्यो, “तमन मलाइ पछेणन्छौ, रे म काँ बठेइ आया हु, त्यो लगइ जाँणन्छौ। म आफनाइ मनले आया होइन। तर जइले मलाइ पठाया हो, उन इमानदार छन। तमन उनलाइ पछेण्नानु,
तिनन सबले परमेश्वरले पखान बठेइ दिया पानी लगइ पियो। क्याकि तिननले पखान बठेइ आया पानी पियो, रे तइ पखानलाइ ख्रीष्टसित तुलना अद्द सकिन्छ, जो तिननसित थ्या, रे जइले तिननलाइ जीवन दियो।
यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर यिसो भण्यो, “यो अंगुरको रसको कटौरा मेरो रगतमि भया नयाँ करार हो। जब तमन यो पिउन्छौ, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।”
उनले मलाइ भण्यो, “सब सकियो। अल्फा रे ओमेगा मइ हु जो सुरु रे अन्त हो, जो तिसाया छ उइलाइ म पानीका मुल बठेइ तइ पानी सित्तइ दिन्या हु जइ पानिले अनन्त जीवन दिन्छ।
तइ पछा स्वर्गदुतले मलाइ पानी धेकायो त्यो पानी जइले जीवन दिन सक्न्छ, रे त्यो पानी सिसा जति स्पष्ट थ्यो। रे पानीको मुल परमेश्वरको सिंहासनमि छ जो थुमाको सिंहासन लगइ हो।