1 तइ पछा येशू गालील जिल्लामणि घुम्द पस्या, तर यहुदिया जिल्लामि उन जानाइ खोजेइन, क्याकि यहुदि मान्सन उनलाइ माद्या दाउमि थ्या।
जब तिनले तमनलाइ एक सहरमि सताउनाहान तब अर्खा सहरमि भाग्या। क्याकि साँच्चि म तमनलाइ भण्नउ, म, मान्सको चेलो आउना हइ पइलि तमन कसइ रितिले इस्राएल देशका सब सहर घुमि सक्द्या होनु।
तर अदिया बनाउन्यावाला खेतालाले मालिकको चेलालाइ धेकिबर भण्यो, ‘यो त जाइजातको हकवालो हो, आस यइलाइ माद्दाउ रे तइको जाइजात हात लाउनाउ।’
पइ यहुदि मुख्य पुजारिन रे मोशाको कानुन सिकाउन्यावालाले येशूले अर्या कुरणी सुणिबर, येशूलाइ कसेरी माद्दाइलाइ पकड्डाउ भणि उपाय खोज्ज पस्या। तिनन उनसित डराउथ्या, क्याकि सारा भिडका मान्सनले उनरा शिक्षामि अचम्म माणिराइथ्यो।
जब यरुशलेम सहर बठेइ यहुदि अगुवानले केइ यहुदि पुजारि रे मन्दिरको सेवामि सहयोग अद्द्या लेवि कुलकालाइ यूहन्ना को रइछ भणि सोद्दाइ पठायो, तब यूहन्नाको गवाही यो थ्यो।
जब येशूले यो था पायो, उन यहुदिया जिल्ला छाडिबर उनरा शिष्यासित आजी गालील जिल्लातिर फर्क्या।
यहुदिया जिल्ला बठेइ गालील जिल्लामि फर्किबर येशूले अर्या यो दोसरो अचम्मको चिन्ह थ्यो।
येशू गालील जिल्लाको समुद्र अथवा तिवेरियास सहरको समुद्रका पारिबटा पुग्या।
काजबारमि यहुदि उनलाइ खोज्जाथ्या, रे “उन काँ छन?” भणि सोद्दाथ्या।
तर यहुदि मान्सनका डरले उनरा बारेमि कोइ खुला मनले बोलन्थेइन।
कि मोशाले तमनलाइ मोशाको कानुन दिएइन? तर तमन कसइले त्यो मोशाको कानुन पालना अद्दान। तमन क्याइ मलाइ माद्दाइ खोज्जा छौ?”
यरुशलेम सहरका कसइ कसइ मान्सले भण्यो, “कि यिन उनइ होइन, जइलाइ यहुदि अगुवान माद्दाइ खोज्जाथ्या?
तब यहुदि अगुवानले आपसमी भण्यो, “यिन काँ जानाइ बटिरइछन, कि हाम यिनलाइ भेटाउन्या होइन? सायद यिन यहुदि मान्सनका वाँ जान्या हुन जाँ ग्रीक देशमि छरबट्टीबर बस्या हुन, रे वाँ गइबर ग्रीक देशमि बस्या मान्सनलाइ सिकाउन चाहानाहन?”
म जाण्नउ तमन अब्राहामका सन्तान हौ तर तमन मलाइ माद्द खोजन्छौ; क्याकि तमनले मेरा शिक्षालाइ स्वीकार अर्या आथिनौ।
तर आब तमन मलाइ माद्द खोजन्छौ। क्याकि मइले तमनलाइ सत्य कुरणी भणन्ना छु, जो मइले परमेश्वर बठेइ सुण्याछु यो ताँ इसा काम अब्राहामले अरेन।
अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”