Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 6:68 - डोटेली नयाँ करार

68 तब सिमोन पत्रुसले जबाफ दियो, “हे प्रभु, हाम कइका वाँ जाँउ? अनन्त जीवन दिन्या बचन त तमसित छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 6:68
17 ပူးပေါင်းရင်းမြစ်များ  

सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”


तब येशूले तिननलाइ सोध्यो, “तर तमन कि भणन्छौ, म को हु?” पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ जो परमेश्वरले पठाया हो।”


येशूले तिननलाइ सोध्यो, “तर तमन कि भणन्छौ, म को हु?” पत्रुसले उत्तर दिइबर भण्यो, “परमेश्वरका ख्रीष्ट!”


क्याकि, मइले आफना अधिकार बठेइ बोलेइन, तर मइले कि भण्नु पड्डया हो, रे कसेरी बोल्लु पड्डया हो, मलाइ पठाउन्या पिता आफइले मलाइ आज्ञा दिराइछ।


म जाण्नउ, कि उनरो आज्ञा मान्यालाइ अनन्त जीवन तिर लैजनाहान। तबइकिलाइ पिताले मलाइ जी भण्या छ तसइ म तमनलाइ भणउ।”


क्याकि जइ शिक्षा तमले मलाइ दिया, मइले तिननलाइ दिइराइछु, रे तिननले तिन शिक्षा स्वीकार अरिराइछ। म तम बठेइ आया हु भण्न्या तिननले साँच्चि जाणिराइछ, पइ तमले मलाइ पठाया हौ भणि तिननले बिश्वास अर्या छन।


“साँच्चि, म तमनलाइ भण्नउ, जइले मेरा बचन सुणन्छ, रे मलाइ पठाउन्यामि बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। तइले दण्ड पाउन्या आथिन, तर अनन्त मृत्यु बठेइ बचिबर नयाँ जीवनमी प्रवेश अरिसक्या छन।


मलाइ पठाउन्याको इच्छा यो छ हरेक मान्स जइले चेलोलाइ धेकन्छ रे उइमि बिश्वास अरन्छ, तइले अनन्त जीवन पाउ रे म उइलाइ न्यायको दिनमि जिउनो बनाइबर उठाउन्या हु।”


जीवन दिन्या त परमेश्वरका आत्मा हुन। यो काम त मान्सका सक्तिले हुन नसक्द्या कुरणी हो। मइले तमनलाइ भण्या कुरणी आत्मा रे जीवन हुन।


“ए अब्राहामका बंशका सन्तान, रे तमनमि हइ परमेश्वरको डर माण्न्यावाला गैर-यहुदि भाइन हो, परमेश्वरले हामरा वाँ यो मुक्तिको सन्देश पठाया छ।


येशू बाहेक और कसइमी उद्दार आथिन, क्याकि परमेश्वरले येशूको नाउँ बाहेक अग्गासका तल्तिर और कोइ नाउँ दिया आथिन, जइ बठेइ हामले मुक्ति पाउन सक्दाउ।”


जा रे मन्दिरका आगनमी खडा होइबर यइ अनन्त जीवनको सन्देश सब मान्सनलाइ भणदिय।


यिनइ मोशालाइ एक अगुवाका रुपमि हामरा पुर्खानसित थ्या, जो उजाड ठाउँमि एकहठ्ठा भयाथ्या, जो स्वर्गदुत सीनै पर्बतमी तिनइ हामरा पुर्खानसित बोल्याथ्या। रे मोशालाइ जीवन दिन्या बचन मिल्यो रे उनले त्यो बचन हामरा वाँ लेया।”


फिलिपले भण्यो, “यदि सारा मनले बिश्वास अरन्छइ भण्या तुइले बप्तिस्मा लिन सकन्छइ।” तिनले जबाफ दियो, “येशू ख्रीष्टइ परमेश्वरका चेलो हुन भणि म बिश्वास अद्दउ।”


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ