58 स्वर्ग बठेइ आया रोटी यइ हो। यो तमनका पिता पुर्खाले खाया रोटी जसो होइन। तिननले त्यो खायो रे मर्या। तर मइले दिन्या रोटी खान्या मान्सन अनन्त जीवन पाइबर सदाइ बाच्या हुन।”
“साँच्चि, म तमनलाइ भण्नउ, जइले मेरा बचन सुणन्छ, रे मलाइ पठाउन्यामि बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। तइले दण्ड पाउन्या आथिन, तर अनन्त मृत्यु बठेइ बचिबर नयाँ जीवनमी प्रवेश अरिसक्या छन।