Biblia Todo Logo
အွန်လိုင်း သမ္မာကျမ်းစာ

- ကြော်ငြာတွေ -




यूहन्नाले लेख्या सुसमाचार 6:57 - डोटेली नयाँ करार

57 मेरा पिता जइले मलाइ पठायो, उनले जीवन दिनाहान। जसेरि उनले मलाइ जीवन दियो, तेसरी म लगइ तइ मान्सलाइ जीवन दिनउ, जइले मेरो शरीर खान्छ।

အခန်းကိုကြည့်ပါ။ ကော်ပီ




यूहन्नाले लेख्या सुसमाचार 6:57
19 ပူးပေါင်းရင်းမြစ်များ  

सिमोन पत्रुसले उत्तर दिइबर भण्यो, “तम ख्रीष्ट हौ, जिबित परमेश्वरको चेलो हौ।”


आब केइ समय पछा संसारले मलाइ कभइ धेक्द्या आथिन, तर तमन मलाइ धेकन्छौ। क्याकि म आजी जिउनो हुन्या हु, रे तबइकिलाइ तमन लगइ जिउना हुन्या हौ।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


कि तिनन सब एकइ होउन। हे पिता, जसेरि तम ममि छौ, रे म तममि, तसेरि तिनन लगइ हाममि एकइ होउन, रे तमले मलाइ पठाया भणिबर संसारका मान्सनले बिश्वास अरुन।


क्याकि परमेश्वरले संसारलाइ दोषि ठहराउनाइ भणि चेलालाइ संसारमी पठाएइन, तर संसार उन बठेइ बच्च सकउ भणबर पठायो।


क्याकि जसेरि पिता आफइमी जीवन छ, उसेरी उनले चेलोलाइ लगइ आफइमी जीवनको स्रोत हुन्या अधिकार दिइराइछ।


येशूले जबाफ दियो रे भण्यो, “परमेश्वरको काम यइ हो कि तमन ममि बिश्वास अर जइलाइ उनले पठाइराइछ”।


क्याकि म आफ्नो इच्छा होइन तर मलाइ पठाउन्याको इच्छा पुरा अद्दाइ स्वर्ग बठेइ ओलीबर आया हु।


हरेक मान्स मरन्छ, क्याकि हाम सब पइलो मान्स, आदमका बंस हौ। तर ख्रीष्ट सितको सम्बन्ध नजिक भया मान्सनले यिन अर्खा मान्स, ख्रीष्ट बठेइ नयाँ जीवन पाउन्या हो।


पबित्र सास्त्रमि लगइ इसो लेखिया छ कि, “पइलो मान्स, आदम जिबित प्राणि भयो।” रे अन्तिम आदम अथवा ख्रीष्टले अनन्त जीवन दिनाहान।


क्याकि दुर्बलतामि उन क्रुसमि टाँङिया तर परमेश्वरकि सक्तिमि उन जिउना छन। ख्रीष्ट कमजोर भया जसेरि हाम लगइ कमजोर छौ, तर तमन सितको हामरो ब्यबहार अददाइलाइ परमेश्वरको सक्ति बठेइ हाम उनसितइ जिउन्या हौ।


यो इसो हो कि ख्रीष्ट क्रुसमि मर्या, रे म लगइ मर्या। म आब जिउन्या होइन, तर ख्रीष्ट ममि जिउनाहान। रे जो जीवन म अइल जिउनाछु त्यो म परमेश्वरका चेलोमी बिश्वास अरिबर जिउनउ, जइले मलाइ भौत प्रेम अर्यो यिति सम्मकि उनले आफ्नो जीवन मेरा निउति दियो।


क्याकि तिन मान्सनले औरलाइ भण्नाहान कि कसेरी तमनले हामरो स्वागत अर्याथ्या, जब हाम तमरा वाँ आयाथ्या। रे जिबित रे साँचो परमेश्वरको सेवा अद्दाइ, कसेरी तमन मुर्ति बठेइ टाडा भइबर परमेश्वरतिर फर्क्या।


तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


परमेश्वरको प्रेम हामरा बिचमि इसेरि प्रकट भयो कि उनले आफना एक मान्त्तर चेलो संसारमी पठायो, ताकि हाम उन बठेइ अनन्त जीवन पाउन सकु।


ကြှနျုပျတို့နောကျလိုကျပါ:

ကြော်ငြာတွေ


ကြော်ငြာတွေ