34 तब तिननले उनलाइ भण्यो, “प्रभु, तसो भया यो रोटी हामलाइ सदाइ दिय।”
तइ स्वानिले उनलाइ भण्यो, “हजुर, मलाइ तसइ पानी दिय, रे मलाइ तिस लाग्द्या आथिन, रे याँ पानी भद्दाइ लगइ आउनु पड्डइन।”
येशूले तिनलाइ जबाफ दियो, “साँच्चि, म तमनलाइ भण्नउ तमन चिन्ह धेकिबर होइन तर रोटा खाइबर अगाया हुनाले मलाइ खोज्जा छौ।
परमेश्वर, हामरा प्रभु येशूका पिता जो सदासर्वदा धन्यका हुन उन जाण्नाहान कि म ढाट्टइन।