25 पइ जब शिष्याले येशूलाइ समुद्रका पारिबटा भेट्यो पइ तिननले भण्यो, “गुरु जी, तम याँ कन्ज्याँ आया?”
गालील समुद्रका पारिबटा गया रे गनेसेरेतका इलाका पुग्या।
रे मान्सनले बजारमि मान दिइबर अबिबादन अरेको मन पणउनाहान। तिननले यहुदि सभाघरमी मुख्य ठाउँ रे भोजमि आदरको ठाउँ बस्साइलाइ मन पढाउनाहान।
तर तम ‘गुरु’ जन भण, क्याकि तमरा गुरु एक मातर छन, रे तम सब भाइन जसाइ बराबर छौ।
तइ पछा येशू रे उनका शिष्या गालील समुद्रका पारिबटा गया रे गनेसेरेतका इलाकामि पुग्या, रे तिननले नालाइ किनारमी बाद्यो।
इसइ बेला शिष्याले उनलाइ यिसो भणबर बिन्ति अद्द पस्या, “गुरु, खानाइ खा।”