15 तसो भया हुनाले तिनन आइबर बलजफति आफलाइ राजा बनाउनाछन भण्न्या कुरणी था पाइबर येशू पहाडमि गया।
जब येशूले मान्सनको भिड धेक्यो, उन डाङा तिर गया। जब उन सिकाउनाइलाइ बस्या, उनरा शिष्या उनरा वाँ आया।
कोइ मान्सन येशूका अगाडी, रे कोइ येशूका पछाडी हिट्ट्या थ्या। तिनन सबले खुसीसित कल्ला हालिबर भण्नाथ्या, “होसन्ना! धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान!
“होसन्ना! धन्य हुन, राजा, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ सान्ति रे प्रसंसा होस।”
येशूले जबाफ दियो, “मेरो राज्य यइ संसारको होइन मेरो राज्य यइ संसारको हुनो हो तम यहुदि अगुवानका हात बठेइ पकोडिनेइ थेइन। मलाइ पछ्याउन्याले मेरी निउति झगडा अद्देइथ्या तर आब मेरो राज्य यइ संसारको होइन।”
“म मान्स बठेइ महिमाको आस अद्दैन,
समुद्रका पारिबटा भया भिडले भोलिबार ताँ एक मान्तर ना धेक्यो। तिननलाइ थाथ्यो, कि येशू आफ्ना शिष्यासित नामि चड्या थेइन, तर उनरा शिष्या मान्तर गयाथ्या।
पइ येशू एक पहाडमि गया रे आफना शिष्यासित बस्या।
परमेश्वरका दृष्टिमि कोइ मान्स लुक्या आथिन। रे उनइ हुन, जसलाइ हामले जीवन भरि अर्या सब कामको लेखा दिनु पड्डया हो। उनरा अगाडी सब कुरणी स्पष्ट रे खुला छन।