13 तब तिननले बटोल्यो रे पाँच जौका रोटाका बुजा बठेइ उपर्या टुकरा बार छापरा भया।
तिन सबले खाइबर अगाया। जब सब जानाले खाइसक्यो, रे उपर्या टुकरा तिननले बार छापरा उठायो।
याँ एक केटो छ जइसित पाँच जौका रोटा रे दुइ नान नाना माछा छन। तर इति मान्सनका बिचइनि इतिले कि हुन्या हो?
मेरा परमेश्वरले आफ्नो महिमामि उनरो सम्पति अन्सार तमरो सब खाँचो येशू ख्रीष्टमी पुरा अरिदिन्या हुन।