45 यो जन सम्ज्या, कि म पिता अगाडी तमलाइ दोस लाउनाछु। मोशा, जइमि तमनले आफ्नो आसा राख्याछौ, उनले तमनमि दोस लाउन्या छ।
“तर अब्राहामले भण्यो, ‘तिननलाइ चेतावनी दिनाइलाइ तिननसित मोशाको कानुन रे अगमबक्ताका लेख छन। तिननले त्यो सुण्नु पणन्छ ताकि तिननले त्यो पालन अद्द सकुन।’
मलाइ इन्कार अद्दया रे मेरा कुरणी ग्रहण नअद्दया लागी एक न्याय अद्द्यावाला छन। जइ बचन मइले बोल्या तसइले अन्तको दिनमि तइको न्याय अरन्छ।
कि मोशाले तमनलाइ मोशाको कानुन दिएइन? तर तमन कसइले त्यो मोशाको कानुन पालना अद्दान। तमन क्याइ मलाइ माद्दाइ खोज्जा छौ?”
पइ जइ जइले यो कुरणी सुण्यो तिननलाइ थाथ्यो कि तिनन पापी हु भणबर तबइकिलाइ तिनन एक-एक अरिबर ठुला बठेइ नाना सम्म सब बाइर गया रे येशू मान्तर ताँ रया रे अगाडी कल्लिएकि त्यो स्वानी ताइ थी।
गैर-यहुदि मान्सन जइसित मोशाको कानुन आथिन रे पाप अर्या छन, तिननले मोशाको कानुन बिना परमेश्वर बठेइ दण्ड पाउन्या हुन, रे यहुदि मान्सन जइसित मोशाको कानुन छ रे पाप अर्या छन तिननले मोशाको कानुन अन्सार परमेश्वर बठेइ दण्ड पाउन्या हुन।
पबित्र सास्त्रमि इसो लेखिरइछ “जइले हरेक समय मोशाका कानुनमी लेखिया सब नियम पालन अद्दइन, परमेश्वरको श्राप तइमि पणन्छ।” तबइकिलाइ कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि हुन खोज्या सब मान्सनमि श्राप आया छ। क्याकि कसइले लगइ हरेक समय तिन कानुन पालन अद्द सक्दइन।