43 म आफ्ना पिता परमेश्वरको अधिकार लेइबर आया छु रे तमन मलाइ स्वीकार अद्दान। तर आफनोइ अधिकार लेइबर आउन्यालाइ तमनले स्वीकार अरन्छौ।
क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।
क्याकि भौत जाना मेरा नाउँ प्रयोग अरिबर आउन्या हुन, रे तिनन ‘म ख्रीष्ट हु’ भण्नाइ आउन्या हुन, रे भौतलाइ भ्रममि पाड्या हुन।
येशूले तिननलाइ जबाफ दियो, “मइले तमनलाइ भणि सक्या छु, तर तमन बिश्वास अद्दान। मेरा पिताको अधिकारले जी काम म अद्दउ, तिनैले मेरो गवाही दिनाहान।
हे पिता, तम आफ्ना नाउँलाइ महिमित पाड।” तब स्वर्ग बठेइ एक यिसो आवाज आयो, “म कति महिमित छु भणि धेकाइराइछु, रे आजी धेकाउन्या हु।”
क्याकि परमेश्वरले संसारलाइ यिसो प्रेम अर्यो, कि उनले आफ्नो एकइ चेलो लगइ दियो, कि उनमी बिश्वास अद्द्या कोइलगइ नास जनहउ, तर तइले अनन्त जीवन पाओस।
तमन आफ्ना मनले परमेश्वरलाइ प्रेम अद्दान भणि मलाइ था छ।
क्याकि म आफ्नो इच्छा होइन तर मलाइ पठाउन्याको इच्छा पुरा अद्दाइ स्वर्ग बठेइ ओलीबर आया हु।
कि तु तइ मिश्र देशको हइनि? जइले यिन दिन भण्ना पइल्ली खलबल मच्चायो रे सरकारको बिरोध अद्द्या चार हजार मान्सनलाइ उजाड ठाउँमि लैयाथ्यो?”