येशूले जबाफ दियो, “यदि मइले आफनो आदर आफइ अद्दउ भण्या मेरो आदर केइलगइ होइन, जो मलाइ आदर अद्दाहान तिन मेरा पिता हुन, रे तमन भणन्छौ कि उन तमनका परमेश्वर हो।
हाम मान्सन बठेइ आदर खोज्जाइन, न त तमन बठेइ न और कसइ बठेइ। पइलगइ हाम ख्रीष्टका छान्या शिष्या भया हुनाले हामले तमनलाइ हाम प्रति खास मान्सनकि जसेरि ब्यबहार गराउन सकनथ्या, तर हामले तसो कभइ अरेइन। तमन बठेइ सहयोग पाउनु हामरो अधिकार थ्यो।
परमेश्वरले तमनलाइ बोलाया एक कारण यो हो कि तमनले उनरो निउति कष्ट भोग्दु पड्डया हो। ख्रीष्ट, जइले तमरि निउति कष्ट भोग्यो, उन तमरो उदाहरण छन। तबइकिलाइ तमनले उनले अर्या कामको अनुकरण अददु पणन्छ।
हाम उनसित पबित्र पर्वतमी थ्या, जब उनले परमेश्वर पिता बठेइ आदर रे महिमा पायो। तइ बेला सर्वोच्च महिमा भया परमेश्वरको आवाजले उनलाइ इसेरि भण्यो, “यिन मेरा आफ्नाइ प्रिय चेलो हुन, जइसित म भौत खुशी छु।” हाम आफइले लगइ स्वर्ग बठेइ आया यो आवाज सुण्या।