36 तर मसित जी गवाही छ, त्यो यूहन्ना भण्ना ठुलो छ। क्याकि जइ काम पुरा अद्दाइ पिताले मलाइ दिइराइछ, तिन काम म अद्दाछु, तिनइले मेरा बारेमि गवाही दिइराइछ कि पिताले मलाइ पठाया हो।
और कसइले नअर्या अचम्मका काम मइले अर्या छु। यदि तिननले मइले अर्या यिन काम नधेक्या भया तिननमि पाप हुन्या थेइन। तर आब तिननले यिन अचम्मका काम धेक्या छन, पइलगइ तिननले मलाइ रे मेरा पिता दुएइलाइ घृणा अर्या छन।
इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।